जनकपुरधाम । शुक्रबार जनता समाजवादी पार्टी (जसपा) ले जनकपुर उद्योग वाणिज्य संघको भवनमा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गर्यो । कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरूले भाषण गरिरहेका थिए । तर, भवनबाहिर भने मधेस आन्दोलनका सहिद र घाइते परिवारहरूले प्रर्दशन गरे ।
सहिद परिवार तथा घाइते हकहित संघर्ष समितिले जागिरको व्यवस्थापन र नवीकरण...