माओवादीको वागमती प्रदेश अध्यक्षमा तीन नेताको प्रतिस्पर्धा, कसको आधार कस्तो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको वागमती प्रदेश अध्यक्षका लागि तीन जना नेताको बलियो दावेदारी देखिएको छ । शनिवारबाट शुरु भएको प्रदेश सम्मेलनको बन्दसत्र आइतवार बिहानदेखि शुरु हुनेछ । यो प्रदेश सम्मेलनले २७७ सदस्यीय प्रदेश कमटी चयन गर्नेछ । प्रदेश अध्यक्षका लागि दोलखाका विशाल खड्का, सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल र काभ्रेका दिनानाथ गौतमको दावी छ । […]

सम्बन्धित सामग्री

वागमती प्रदेश सरकारद्वारा निर्मित आधुनिक बसपार्क उदघाटन

सिन्धुली । सिन्धुलीको भिमानमा निर्माण भएको आधुनिक बसपार्क आज (बुधबार) उद्घाटन गरिएको छ । वागमती प्रदेश सरकारको लगानीमा विपी राजमार्ग र मदन भण्डारी राजमार्गको मिलनविन्दु कमलामाई नगरपालिका–९ भिमानमा निर्माण भएको बसपार्कको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उदघाटन गर्नुभएको हो । वागमती प्रदेश सरकारको कुल ४ करोड २६ लाख ४१ हजार ४ सय रुपियाँ लागतमा भिमानमा […]

वागमती प्रदेश सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं । वागमती प्रदेशको चालु अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य भएको छ । वागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार प्रदेश प्रमुख सचिवालयबाट बैठक अन्त्य भएको सूचना प्रदेश सभामा प्राप्त भएको जानकारी दिएका छन् । सो प्रदेश सभा […]

बागमती प्रदेश सभाको बैठक बस्दै

आज वागमती प्रदेश सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटेसँगै सोमबारबाट प्रदेशसभामा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको...

संघीय संरचनाबारे अनावश्यक टिप्पणी नगरौँ: वागमती प्रदेश सभा सभामुख

वागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले नेपालको संघीय संरचनाबारे अनावश्यक टिप्पणी नगर्न विज्ञहरुलाई आग्रह गरेका छन्।...

वागमती प्रदेश खेलकुद प्रतियोगिताको च्याम्पियन बन्यो चितवन

काठमाडौं: चितवन जिल्लाले प्रथम वागमती प्रदेश खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। शनिबार सम्पन्न प्रथम वागमती प्रदेश खेलकुद प्रतियोगिता २०७८ मा सहभागी ८ खेलमा सर्वाधिक पदक हात पार्दै चितवन जिल्ला च्याम्पियन बनेको हो। वागमती प्रदेश खेलकुद विकास परिषद्वारा आयोजित प्रतियोगिताको दोस्रो स्थान काठमाडौं र तेस्रो स्थान ललितपुरले हात पारे। चितवनले २१…

कांग्रेस वागमती प्रदेश समितिको दोस्रो बैठक सम्पन्न

सुकुटे (नेस) । नेपाली कांग्रेस वागमती प्रदेश कार्यसमितिको दोस्रो पूर्ण बैठकले जगदिशनरसिंह केसी, लामा कर्पु तामाङ, बलबहादुर दमाई, दीर्घमान श्रेष्ठ, दीपेन्द्र आचार्य, कल्पना खड्का र मसिना खड्का भण्डारीलाई कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेको छ । सिन्धुपाल्चोकको सुकुटेमा आइतबार राती सम्पन्न भएको बैठकले अघिल्लो स्थानीय निकाय निर्वाचनमा भएको मतसंख्यासहितको तथ्यांक संकलन गरी, आगामी दिनमा खेल्नुपर्ने भूमिकासहितको […]

काँग्रेस वागमती प्रदेश सभापतिका लागि बाँनिया र केसीबीच पुन मतदान हुने

नेपाली काँग्रेस वागमती प्रदेश सभापतिका लागि भएको मतदान कुनै उम्मेदवारको ५१ प्रतिशत मत नपरेपछि दोस्रो चरणको मतदान हुने भएको छ । प्रदेश निर्वाचन अधिकृत केशवप्रसाद काफ्लेका अनुसार आइतबार साढे ११ बजेबाट पुन दोस्रो चरणको मतदान गर्नेगरी तयारी भइरहेको हो ।नेपाली काँग्रेसको विधानअनुसार सभापतिमा कूल खसेको मतको ५१ प्रतिशत मत ल्याएमात्र विजयी हुने व्यवस्था छ । ५१ प्रतिशत मत नपुगे बढी मत ल्याएका दुई जनाबीच पुनः प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । सोही अनुसार पुन मतदान हुन लागेको हो ।‘पुन मतदानका लागि ११ ब

वागमती प्रदेश प्रहरीद्वारा ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन

वागमती प्रदेश प्रहरीले अक्सिजनको अभावमा आम नागरिकको ज्यान जोखिममा परिरहेको अवस्थालाई मध्यनजर गर्दै अक्सिजन सिलिण्डर संकलन कार्य गरेको छ। कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गर्दा अस्पतालहरुमा अक्सिजनको अभाव देखिन थालेपछि वागमती प्रदेश प्रहरीले ६ सय ७...