संसदीय समितिमा द्वन्दपीडितको एक स्वर : आदेश पालक हौं, पीडक नभनियोस्

द्वन्द्वपीडितहरुको एकै स्वर छ – मुलुकमा परिवर्तन ल्याउन भनेर र तत्कालीन शसस्त्र युद्ध रोक्न भनेर तत्कालीन राज्य पक्ष र विद्रोही पक्षको फरक–फरक आदेश मानेर लडेका हामीहरुको पहिचान पीडित भन्नेबाट बदलियोस् । अधुरो शान्ति प्रक्रियालाई चाँडै पूर्णता दिइयोस् ।

सम्बन्धित सामग्री

‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी वर म पीपल’ सार्वजनिक

काठमाडौ । आगामी माघ १९ गते रिलिज हुने फिल्म ‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी वर म पीपल’ सार्वजनिक भएको छ । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ । गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश बीसीको मिक्सिङ र मास्टरिङ छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा फिल्मका प्रमुख […]

‘चोक चोकमा स्वर छ, चिकित्सा शिक्षा आयोगमा चोर छ’

काठमाडौं : एमडी/एमएस, एमबिबिएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरित भर्ना प्रक्रियाविरुद्ध चिकित्सकहरुले मंगलबार पनि शान्तिपूर्ण प्रदर्शन गरेका छन्।मंगलबार माइतीघर मण्डलामा भेला भएर चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी/एमएस, एमबिबिएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरित भर्ना प्रक्रियाविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। उनीहरुले आज २२ औं दिनसम्म पनि सरकार र सम्बन्धित निकायहरुले आफ्ना मागहरु पूरा नगरेको भन्द

द्वन्द्वकालीन मुद्दामा सबै माओवादीको एउटै स्वर

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने मागसम्बन्धी मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश जारी गरेपछि संक्रमणकालीन न्यायका विषयमा माओवादी र पूर्वमाओवादी सबै नेताले एउटै स्वर बनाएका छन् ।

सिडिओ दिलकुमार तामाङको पाँचथर चिनाउने गीत ‘पूर्वै पाँचथर’ सार्वजनिक

काठमाडौँ – ओखलढुुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको शब्द रहेको गीत ‘पूर्वै पाँचथर’ सार्वजनिक भएको छ। द भ्वाइस अफ् नेपाल सिजन–४ मा निर्णायकको भूमिकामा रहेका चर्चित गायक राजेश पायल राईले स्वर दिएको उक्त गीत ‘दिल्स् क्रियशन’मार्फत् सार्वजनिक भएको हो। पूर्वेली लोक लयमा रहेको गीतको संगीतकार तारावीर पाण्डे हुन्। संगीत संयोजन भने आदेश गुुर्माछानले गरेका छन्।  […]

सीडीओ दिलकुमार तामाङको पाँचथर चिनाउने गीत ‘पूर्वै पाँचथर’ सार्वजनिक

काठमाडौं । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको शब्द रहेको गीत ‘पूर्वै पाँचथर’ सार्वजनिक भएको छ । गायक राजेशपायल राईले स्वर दिएको उक्त गीत ‘दिल्स् क्रियशन’ मार्फत् सार्वजनिक भएको हो । पूर्वेली लोक लयमा रहेको गीतको संगीतकार तारावीर पाण्डे हुन् । संगीत संयोजन भने आदेश गुर्माछानले गरेका छन् । जस्केला क्रियशनले लिरिकल भिडिओसमेत तयार गरेको […]

अर्थमन्त्रीले नभई बिचौलिया ब्यापारी दिपक भट्टले लेखेका थिए बजेट

जेठ १५ गते बजेट प्रस्तुत भएपछि नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले राखेको ‘पोष्ट बजेट डिस्कशन’मा अर्थमन्त्री जनार्दन शर्माले बजेट ‘मैले लेखेको होइन’ भनेका थिए । लगत्तै, सच्याएर उनले भनिहाले, ‘यो तपाईहरुले नै लेखेको सरह हो, किनकी सबै क्षेत्रका सुझाव संकलन गरेर मैले नै लेखेको हुँ ।’तर, वास्तवमै आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अर्थमन्त्री शर्माले नभई अरुले नै लेखेको खुलेको छ । जेठ ३० गते अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा पूर्वनासु रघुनाथ घिमिरेलाई अर्थमन्त्री शर्माले बजेट निर्माणमा प्रवेश गराएको भन्दै समाचार आयो । घिमिरेले बजेटमा राजस्व, कर र भन्सारका दर हेरफेर गरे । यो त जेठ १४ गते रातीको घटना भयो ।बजेट लेखनको काम सुरु भएदेखि नै एउटा ठूलो ब्यापारिक घरानाले काम गरिरहेको थियो भन्ने दाबी स्रोतले गरेको छ । बजेट बनाउन अर्थमन्त्रीले घिमिरेसँगै ल्याएका अर्का व्यक्ति त झन नेपाली नागरिक नै नभई भारतीय नागरिक भएको समेत स्रोतले बताएको छ । ती भारतीय नागरिक ब्यापारी दिपक भट्टको कम्पनी इन्फिनिटी होल्डिङ्गको फाइनान्सियल डाइरेक्टर हुन् ।पूर्वनासु घिमिरेले ललितपुरको सानेपास्थित बिचौलिया ब्यापारी दिपक भट्टको घरमा बसेर भट्टकै आदेश अनुसार प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री (मेडिकल कलेजका व्यवसायी) उमेश श्रेष्ठको सहयोगमा बजेटका मूलभूत विषय ‘ड्राफ्ट’ गरेका थिए । दिपक भट्ट र राज्यमन्त्री श्रेष्ठको घर सानेपामा नजिक नजिकै छ ।साथमा बेला बेलामा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा छोरा जयवीरलाई दिएर पुग्ने गर्थिन् भन्ने दाबी पनि स्रोतको छ ।एमालेको पनि ‘मौन समर्थन’अर्थमन्त्रीले केही स्वार्थ समूहलाई पोस्ने गरी करका दर हेरफेर गरेको, स्वदेशी उद्योगहरुलाई मास्ने गरी आयातमा भन्सार छुट दिएको लगायतका सम्बन्धमा बिजपाटी डटकमले निरन्तर समाचार लेखेको थियो । जेठ ३० गते अन्नपूर्ण दैनिकमा बजेट नै पूर्व नासुले चलाएर ‘फाइनल’ गरेको समाचार आएपछि प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध गर्यो ।बजेट भाषण हुने दिन बिहानको राती (राती १२ बजे) अर्थमन्त्रीले पूर्व नासुलाई मन्त्रालयमा बोलाउनुको अर्थ के थियो भने, सूचना चुहावट हुन्छ भनेर बजेट भाषण हुने दिन (मध्य राती १२ बजेको समयमा) मात्रै करका दरहरुलाई अन्तिम रुप दिईने गरिन्छ । त्यसैका लागि उनले पूर्व नासु घिमिरेलाई मन्त्रालयमा ल्याएका थिए ।यो पनिःराज्यमन्त्री उमेश श्रेष्ठको घरमा अर्थमन्त्रीसहित प्रधानमन्त्रीका छोराको ‘ककटेल पार्टी’जेठ ३१ गते एमालेका प्रमुख सचेतक विशाल भट्टराईले समाचारमा आएको विषय के हो र त्यस दिनको सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने सहित छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग पार्टीको तर्फबाट संसदमा राखे । सचिव योगेश भट्टराईदेखि नेता खगराज अधिकारी र गोकुल बाँस्कोटासम्मले अर्थमन्त्रीको जवाफ मात्र मागेनन्, राजीनामा नै मागे । तर, ऋषी धमलासँगको एउटा अन्तरर्वातामा अर्थमन्त्री शर्माले सीसीटीभी फुटेज हेर्न दिन्न नै भनिदिए ।‘सीसीटीभी फुटेज हेर्ने ती को हुन् ? एमालेले चाहँदैमा सीसीटीभी फुटेज देखाउनुपर्छ भन्ने के छ ?’ धमलासँग अर्थमन्त्रीले भनेका थिए । त्यसपछि क्रमशः संसदमा एमालेको स्वर पनि मलिन हुँदै गयो । सीसीटीभी फुटेज देखाउनुपर्ने र छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने मागबाट एमाले ‘ब्याक’ भयो । किनकी, बजेटमार्फत फाइदा पाउने, कुनै घरानालाई लाभ दिलाएर आफू पनि फाइदा लिने, दलका नेताहरुलाई पनि लाभको हिस्सा पुर्याउने ती व्यक्ति दिपक भट्ट नै थिए । उनी एमालेका अध्यक्ष केपी ओली र अरु नेताहरुसँग पनि उत्तिकै घनिष्ट सम्बन्ध भएका व्यक्ति हुन् । ओली सरकारले नै उनका दाइ सुशिल भट्टलाई लगानी बोर्डको सीईओमा नियुक्त गरेको थियो । त्यसैले, दिपक भट्टले नै सीसीटीभी फुटेज माग्ने र संसदीय छानबिन समिति बनाउने मागबाट पछि हट्न एमालेका अध्यक्ष ओलीलाई नै ‘कन्भिन्स’ गराए । त्यहीँ कारण एमालेले सीसीटीभी फुटेज र संसदीय छानबिन समितिको माग छोडिदियो ।यति मात्रै होइन, असार २ गते संसदमा बजेटबारे अर्थमन्त्री शर्माले जवाफ दिने कार्यक्रम नै बहिष्कार गरेर बजेट सजिलै पास गर्न सहयोग गरिदियो । उपभोक्ता हित संरक्षण मञ्चले जेठ १४ गते साँझ ६ बजेदेखि १५ गते बिहान सम्मको सीसीटीभी फुटेज उपलब्ध गराउन माग गर्दै अर्थमा पत्र पठाएको थियो । उक्त पत्रको जवाफ दिँदै असार १९ गते आइतबार अर्थ मन्त्रालयले ‘फुटेज डिलिट भयो’ भनिदियो ।

चर्को स्वर भएको भन्दै प्राध्यापकलाई जागिरबाट निकाला,अदालतले सुनायो यस्तो निर्णय

एक प्राध्यापकलाई ठूलो स्वर भएका कारण जागिरबाट निकालिएको छ । बेलायतको एक विश्वविद्यालयकी प्राध्यापकले विद्यार्थीसँग पनि चर्को आवाजमा कुराकानी गर्ने गरेको भन्दै उनलाई निकाला गरिएको हो । आफूलाई जागिरबाट निकाला गरिदिएको मुद्दा लिएर प्राध्यापक अदालत गइन् र अब अदालतले उनको पक्षमा निर्णय सुनाएको छ ।अदालतले उनलाई क्षतीपूर्ति स्वरुप १ लाख पाउन्ड रकम दिन पनि आदेश […]

चर्को स्वर भएको भन्दै प्राध्यापकलाई जागिरबाट निकाला, अदालतले सुनायो यस्तो आदेश

एक प्राध्यापकलाई ठूलो स्वर भएका कारण जागिरबाट निकालिएको छ । बेलायतको एक विश्वविद्यालयकी प्राध्यापकले विद्यार्थीसँग पनि चर्को आवाजमा कुराकानी गर्ने गरेको भन्दै उनलाई निकाला गरिएको हो । आफूलाई जागिरबाट निकाला गरिदिएको मुद्दा लिएर प्राध्यापक अदालत गइन् र अब अदालतले उनको पक्षमा निर्णय सुनाएको छ ।अदालतले उनलाई क्षतीपूर्ति स्वरुप १ लाख पाउन्ड रकम दिन पनि आदेश दिएको छ । स्मरण रहोस्, वरिष्ठ एकेडेमिक डा. एनेट प्लाटले एक्सेन्टर विश्वविद्यालयमा २९ वर्षभन्दा बढी काम गरेकी थिइन् । उनको दाबी अनुसार

बबिताको पर्खी बसेँ

निर्देशक बबिता श्रेष्ठको ‘पर्खी बसेँ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। अदिप घले बम्जनको शब्द, सङ्गीत रहेको गीतमा आदेश गुर्मछानको स्वर रहेको छ भने छायाङ्कन नरेश ऐरले गर्नुभएको छ। भिडियोमा मोडल अमन श्रेष्ठ र चाँदनी सिलियाको अभिनय देख्न सकिन्छ। भिडियोको निर्माण हरिबहादुर घलेले गर्नुभएको हो।

मिस्टर ओको ‘म टोलाई’ बजारमा

उदीयमान प्रतिभा मिस्टर ओले आफ्नो पहिलो गीत बजारमा ल्याएका छन् । ‘म टोलाई’ बोलको लोक पप शैलीको गीत उनले युट्युवमार्फत् सार्वजनिक गरेका हुन् । आदेश गुर्माछानको कम्पोजिसन रहेको गीतमा शब्द रचना र स्वर पनि गायक स्वयंको रहेको छ।