काठमाडौं । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको शब्द रहेको गीत ‘पूर्वै पाँचथर’ सार्वजनिक भएको छ । गायक राजेशपायल राईले स्वर दिएको उक्त गीत ‘दिल्स् क्रियशन’ मार्फत् सार्वजनिक भएको हो । पूर्वेली लोक लयमा रहेको गीतको संगीतकार तारावीर पाण्डे हुन् । संगीत संयोजन भने आदेश गुर्माछानले गरेका छन् । जस्केला क्रियशनले लिरिकल भिडिओसमेत तयार गरेको […]