दक्षिण कोरिया र अमेरिका पठाउँछु भन्दै करोडौँ रुपैयाँ ठगेर फरार भएका पवन राणा पक्राउ

काठमाण्डौ – अमेरिका र दक्षिण कोरिया पठाउन सक्छु भन्दै सयौँ व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सयौँ व्यक्तिलाई विश्वास दिएर अमेरिका र दक्षिण कोरिया पठाउँछु भन्दै करोडौँ रुपैयाँ उठाएपछि सम्पर्कविहीन भएका काठमाण्डौका ४२ वर्षीय पवन राणालाई पक्राउ गरी वैदेशिक रोजगार विभागमा पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । ठुलो सङ्ख्यामा मानिसहरूलाई ठगेर फरार भएको भन्दै विभागले पक्राउ गरिदिन पत्राचार गरेपछि कार्यालयले पक्राउ गरी बुधवार विभागमा पठाएको हो । राणाले...

सम्बन्धित सामग्री

अमेरिका र अष्ट्रेलियासहित १८ देशका सैनिक पाँचखालमा

काठमाडौँ : शान्ति सेनामा सहभागी हुने फौजको पेशागत दक्षता बढाउन काभ्रेपलाञ्चोकको पाँचखालमा १८ देशका सैनिक तालिम गरिरहेका छन्।फागुन ८ गते सैनिक मुख्यालय भद्रकालीबाट उद्घाटन भएको तालिम पाँचखालमा जारी छ। तालिममा अमेरिका, अष्ट्रेलिया, पाकिस्तान, बंगलादेश, फिजी, घाना, मलेशिया, इण्डोनेशिया, मंगोलिया, थाइल्याण्ड, उरुग्वे, दक्षिण कोरिया, श्रीलंका, भियतनाम, क्यानडा, फिलिपिन्स, नाइजेरिया लगायतका १८ देशका सैनिक सहभागी छन्।तालिम फागुन २१ गते पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा सम्पन्न हुने केन्द्रक

दक्षिण कोरिया कब्जा गरिदिने किम जोङ उनको चेतावनी, रुष्ट बन्यो अमेरिका

अमेरिका र दक्षिण कोरियाले दोहोर्‍याउँदै संयुक्त युद्ध अभ्यास गरेपछि उत्तर कोरिया भड्किएको छ ।

उत्तर कोरियाबाट एकै दिन २३ मिसाइल : जवाफमा दक्षिण कोरियाबाट तीन मिसाइल प्रहार

लामो र कटुतापूर्ण शत्रुतालाई कायम राखेका अमेरिका–दक्षिण कोरिया र उत्तर कोरियाबीच थप तनाव बढेको देखिँदै छ । एसियाली मुलुक उत्तर र दक्षिण कोरियाले एक–अर्कातर्फ शृंखलाबद्ध क्षेप्यास्त्र प्रहार गरेका छन् । दुवै देशले...

संयुक्त सैन्य अभ्यास रोक्न अमेरिका र दक्षिण कोरियालाई उत्तर कोरियाको आह्वान

प्योङयाङ – उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियालाई यस क्षेत्रमा ठूलो मात्रामा सैन्य अभ्यास रोक्न आह्वान गरेको छ । दक्षिण कोरिया र अमेरिकी गतिविधिले उत्तेजित गराएकोसमेत उत्तर कोरियाले जनाएको छ । ‘अमेरिका र दक्षिण कोरियाको निरन्तर र लापरवाही सैन्य गतिविधिका कारण कोरियाली प्रायद्वीप टकरावको चरणमा प्रवेश गरेको छ । अमेरिका र दक्षिण कोरियाले वर्षेनी सैन्य […]

अमेरिकी उपराष्ट्रपति ह्यारिस दक्षिण कोरियामा

सिउल- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरिया पुगेकी छिन् । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक दिनपछि दक्षिण कोरिया पुगेकी हुन् । अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीप वरपरको पानीमा संयुक्त नौसैनिक अभ्यास गरिरहेका बेला उपराष्ट्रपति ह्यारिस दक्षिण कोरिया पुगेकी हुन् । उनले दुई कोरियाली प्रायद्वीपलाई छुट्टयाउने गैरसैनिक […]

अमेरिका र दक्षिण कोरियासँगको तनावबीच किमद्वारा आणविक आक्रमणको चेतावनी

उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासँगको सम्भावित सैन्य द्वन्द्वमा आफ्नो आणविक हतियार प्रयोग गर्न तयार रहेको चेतावनी दिएका छन् । उनले कोरियाली प्रायद्वीपलाई युद्धको सँघारसम्म पु¥याइरहेका भन्दै दक्षिण कोरिया र अमेरिकाविरुद्ध आक्रामक अभिब्यक्ति दिएको उत्तर कोरियाको राज्य सञ्चालित एक सञ्चारमाध्यममार्फत बिहीबार सार्वजनिक भएको हो । सन् १९५०–५३ को कोरियाली […]

उत्तर कोरियाद्वारा त्रिपक्षीय सैन्य सहयोगको आलोचना

उत्तर कोरियाले आफूलाई लक्ष्यित गरी संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले त्रिपक्षीय सैन्य सहयोग बढाउन जोड दिएकामा त्यसको आलोचना गर्दै उक्त कदमले आफ्नो देशको सैन्य क्षमता तत्काल सुदृढ गर्न अपरिहार्य भएको बताएको छ । उत्तर कोरियाले लामो समयदेखि आफ्नो आणविक कार्यक्रमलाई अगाडि बढाउन संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले गरेको शत्रुतापूर्ण व्यवहारको निन्दा गर्दै …

बोर्डर म्यान अफ नेपाल सार्वजनिक

यस पुस्तकमा नेपालको सिमाना तथा अन्य देशहरु नाइजेरिया–बेनिन, उत्तर–दक्षिण कोरिया, जापान–दक्षिण कोरिया, क्यानडा–अमेरिका, भारत–पाकिस्तानका सीमावर्ती क्षेत्रगत अध्ययन गरेर हासिल गरेको अनुभव र त्यसबाट पाएको सीमा शिक्षा उल्लेख गरिएको छ।’...

किम जोङ्ग–उनकी बहिनीले दिईन दक्षिण कोरिया र अमेरिकालाई धम्की

एजेन्सी।उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग-उनकी बहिनी किम यो-जोङ्गले दक्षिण कोरिया र अमेरिकालाई धम्की दिएकी छन्।दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गर्न अघि बढेपछि उनले यसले दुवै देशलाई गम्भीर सुरक्षा खतराको सामना गर्न बाध्य पार्ने बताएकी छन्।उनले अगष्ट १६ देखि २६सम्म हुने सैन्य अभ्यासलाई‘अतिक्रमण’ बताएकी छन्।उनले उत्तर कोरिया रक्षात्मक क्षमता बढाउन तीव्र गतिमा काम गर्ने समेत बताएकी छन्।