अमेरिकासहित तीन राष्ट्र आफूविरुद्ध एक भएपछि किमद्वारा आणविक क्षमताको ड्रोन परीक्षण

अमेरिका, दक्षिण कोरिया र जापानले साइबर आक्रमण साथै परमाणु युद्ध निम्त्याउने कारक तत्व भनेपछि उत्तर कोरियाले शक्तिशाली ड्रोन हतियार परीक्षण गरेको छ ।