सिन्धुपाल्चोक – २०७२ सालको भूकम्पपछि बन्द भएको तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा खुलेको छ । चीन सरकारले नै बनाइदिएको तातोपानी नाका मंगलबारदेखि नै सामान्य रुपमा खुलेको भए पनि विधिवत रुपमा भने बुधबारदेखि सञ्चालनमा आएको हो ।
नेपाल चीन जोड्ने प्रसिद्ध उत्तरी नाकाको रुपमा चिनिने अरनिको राजमार्ग २...