काठमाडौं : नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल (गौतम)ले पद तथा गोपनीयताको शपथ लिएकी छिन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटासमक्ष आइतवार भुसालले शपथ लिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।
भुसालले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ९ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको पद तथा गोपनीयताको शपथ लिएको बताइएको छ।
काठमाडौँ – प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको शपथ लिएकी छन्। सभामुख अग्नीप्रसाद सापकोटाले आइतबार राष्ट्रपति भवन शितल निवासमा नवनिर्वाचित उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख सापकोटाले भुसाललाई शपथ गराएका हुन्। भुसाल शुक्रबार उपसभामुख निर्वाचित भएकी थिइन्।
काठमाडौं : उपसभामुख पुष्पा भुसालले पद तथा गोपनीयताको शपथ लिएकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उपसभामुख पुष्पा भुसाललाई शपथ गराएका हुन्। शुक्रबार भएको उपसभामुख निर्वाचनमा सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी भुसाल निर्वाचित भएकी थिइन्।
काठमाडौँ- प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल गौतमले आज पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा उपसभामुख भुसाललाई सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराएका हुन्। भुसाल शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।
१ साउन, काठमाडौं । उपसभामुख पुष्पा भुसाल गौतमले आइतबार शपथ लिएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । गौतम शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।
काठमाडौँ- प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले आज (आइतबार) शपथ लिने भएकी छन् । शुक्रवार निर्वाचित भएकी उपसभामुख भुसालले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने भएकी हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा अपराह्न ४ बजे हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको शपथ गराउने छन् । दोस्रो […]
काठमाडौँ । उपसभामुख पुष्पा भुसालले आज (आइतबार) शपथ ४ बजे हुने भएको छ । भुसाल गत शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् । राष्ट्रपति कार्यालय शीतल निवासमा हुने कार्यक्रममा भुसाललाई सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ गराउनेछन् ।
१ साउन, काठमाडौं । उपसभामुख पुष्पा भूसाल गौतमले आइतबार शपथ दिउँसो ४ बजे हुने भएको छ । गौतम शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् । राष्ट्रपति कार्यालय शीतल निवासमा हुने कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले भूसाललाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।