काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ । समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दशैँ घर वा पूजा कोठामा […]
खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा खस्दा मृत्यु हुने तीन जना र बेपत्ताको पहिचान खुलेको छ । मृत्युु हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित दुवेकी २१ वर्षीया युपना राई, सोही ठाउँकी १९ वर्षीया दिव्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तीका विश्वकर्मा […]
मेष : दिन शुभ फलदायक छ । सुख–सन्तोष, कार्य सिद्धि, शारीरिक स्वस्थता, मन प्रफुल्लित होला । वृष : सानै प्रयासले राज्यबाट लाभ, प्रतिष्ठामा वृद्धि, सरकारी कार्यमा सफलता हुने देखिन्छ । मिथुन : दिन त्यति अनुकूल देखिँदैन । रोगको भय, आर्थिक नोक्सानी, काममा बाधा हुन सक्छ । कर्कट : दिन बलवान् छ । धन लाभ, मान–सम्मान, […]
सुरूमा कोरिया जाँदा उनलाई ऋणको बोझ थियो।
जतिसक्दो छिटो कमाएर ऋण तिर्न पाए हुन्थ्यो भन्ने सोचले पनि दसैं मनाउनुभन्दा ऋण तिर्नेतिरै उनको ध्यान गयो।
'तर जति कमाए पनि पैसाको अभाव नै हुने रहेछ। त्यस्तै भयो,' उनले भने।