विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
नवनियुक्त मुख्यमन्त्री कार्कीले सोमबार नै
मोरङ – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई सोमबार शपथ गराएका हुन्। यस्तै, एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाकी निर्मला लिम्बुलाई पछि जिम्मेवारी दिने गरी बिना विभागीय मन्त्री बनाइएको छ।
२५ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । उनको शपथ आज दिउँसोका लागि राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने छन् । एमाले, राप्रपा र माओवादी केन्द्रबाट १–१ जना मन्त्री नियुक्त गर्ने सम्भावना छ । ६० […]
विराटनगर : प्रदेशसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। विराटनगरस्थित संसद् भवनमा सोमबार आयोजित समारोहमा ज्येष्ठ सदस्य गयानन्द मण्डलले शपथ खुवाएका हुन्।ज्येष्ठ सदस्य मण्डलले प्रदेशप्रमुख पर्शुराम खापुङसमक्ष आजै शपथ लिएपछि अन्य सांसदहरुलाई शपथ खुवाएका हुन्।शपथ समारोहमा सांसदहरुले राष्ट्रिय पोशाक लगाएका थिए भने कहि सांसदहरुले आफ्नो संस्कृतिक झल्काउने पोशाकमा आएका थिए।६ जना सांसदले मृतभाषामा शपथ लिएका थिए। प्रदेश १ का आर्थिक मामिला तथा
प्रदेश १ प्रदेशसभाका जेष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश १ प्रमुख पर्शुराम खापुङले गनगाइँलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।अब गनगाइँले प्रदेशसभा सचिवालयमा अन्य सांसदहरूलाई शपथ खुवाउने कार्यक्रम छ ।
विराटनगर : प्रदेश १ मा प्रदेशसभाका नवनिर्वाचित पाँचजना सांसदले मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन्।शपथ ग्रहणका लागि नवनिर्वाचित सांसदहरूलाई भोलि अर्थात् सोमबार १:३० बजे प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आह्वान गरेका छन्।प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बू, कमलप्रसाद जबेगु, खगेनसिंह हाङगाम र निर्मला लिम्बूले मातृभाषा अर्थात् लिम्बू भाषाबाट शपथ ग्रहण गर्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।आङ्बो माओवादी
१० पुस, विराटनगर । प्रदेश-१ का पाँच जना प्रदेशसभा सदस्यले मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन् । प्रदेश १ का प्रदेशसभा सदस्यहरुले सोमबार दिउँसो साढे १ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । ९३ मध्ये पाँच जना प्रदेशसभा सदस्यले आफ्नो मातृभाषामा शपथ ग्रहण गर्ने भएका हुन् । प्रदेशसभा सचिवालयका अनुसार पाँचथर १ (१) बाट […]
प्रदेश १ सभामा एमालेकी नयाँ नियुक्त सांसद हिमादेवी बस्नेतले शपथ लिएकी छन्। सरकारी कागज कीर्ते मुद्दामा दोषी ठहर भएकी एक नम्बर प्रदेश सांसद गुलेफुन मियाँले राजीनामा दिएपछि एमालेको सिफारिसमा निर्वाचन...
काठमाण्डाै – प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।
आज बिहीवार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।
राष्ट्रपति भण्डारीले संविधानकाे धारा १६७ बमाेजिम प्रदेश प्रमुखहरूलाई पद तथा गाेपनीयताकाे शपग गराउनुभएकाे राष्ट्रपति कार्यालकाे विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा गएकाे...