१६ फागुन, काठमाडौं । एक वर्ष ७ महिना लामो प्रयासपछि भारतबाट सरकारी स्तर (जीटूजी)मार्फत रासायनिक मल खरिद गर्ने समझदारी भएको छ । नेपालको कुल मागको ३० प्रतिशत रासायनिक मल पाँच वर्षसम्म निरन्तर उपलब्ध गराउन दुई देशका अधिकारीबीच सोमबार सम्झौता भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता एवम् सहसचिव प्रकाशकुमार सञ्जेलकाअनुसार अब प्रत्येक वर्ष […]