अहिले मा‌ओवादी कमजोर देखिनमा मेरै कमजोरी छ: प्रचण्ड

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले लिने निर्णयले सिंगो देशलाई नै प्रभावित पारेको बताएका छन्। माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले आफूले आत्मसमीक्षा गरेको र माओवादी कमजोरजस्तो देखिएकोसमेत बताए। उनले भने, ‘सबैभन्दा बढी आत्मसमीक्षा मैले मेरै गरेको छु। अहिले माओवादी कमजोर देखिनुमा अरुको […]

सम्बन्धित सामग्री

एनसेल विक्री प्रकरणमा सरकारको कुनै कमजोरी छैन : माओवादी प्रवक्ता सापकोटा

भक्तपुर : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्व सभामुख अग्नि सापकोटाले एनसेल विक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको बताएका छन्।  रफत सञ्चार क्लबद्वारा आयोजित अन्तरसंवादमा उनले शक्तिशाली अध्ययन तथा छानबिन कमिटीबाट दोषी देखिए कारबाही गर्न पछि हट्न नहुने बताए। उनले भने, ‘एनसेल विक्री प्रकरणमा सरकार दोषी छैन, छानबिन कमिटीको प्रतिवेदनमा कोही दोषी देखिए दोषीलाई कारबाही हुनुपर्छ।’उनले प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्न खोजेको काममा सरोकारवालाले सहयोग न

माओवादीले औँल्यायो गठबन्धनका ८ कमजोरी

नेकपा माओवादी केन्द्रले स्थानीय तह चुनावमा गठबन्धनका तर्फबाट ८ कमजोरी भएको औँल्याएको छ । आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पेस गरेको प्रतिवेदनमा गठबन्धनको समीक्षा गर्ने क्रममा कमजोरी औँल्याएको हो ।गठबन्धनको मुख्य शक्ति नेपाली काँग्रेस इमानदार र गम्भीर नहुँदा रोल्पा रुकुम, सल्यान, कालिकोट, भोजपुर, गोरखा र सिन्धुपाल्चोकमा माओवादी बलियो भएकाले एमाले लगायत शक्तिसँग मिलेर हराउने काम गरेको प्रतिवेदनमा उल्लेख छ । काँग्रेस बलियो भएको स्थानी तहमा अर

सबै माओवादी एकजुट हुन आवश्यक छ, आ-आफ्नो कमजोरी स्वीकारौं : प्रचण्ड

१५ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै माओवादीबीच एकता आवश्यक रहेको बताएका छन् । विप्लव नेतृत्वको पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेताहरु ओमप्रकाश पुन लगायतलाई स्वागत गर्न मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले वैज्ञानिक समाजवादको लक्ष्यमा पुग्न सबै माओवादी एकजुट हुन आवश्यक रहेको बताए । उनले ओम […]

अहिलेका राजनीतिक दलहरुले केही गरेनन् भन्नु गलत हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेका राजनीतिक दलहरुले केही गरेनन् भन्ने गरी टिप्पणी गर्नु गलत भएको बताएका छन् । नेकपा संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित नेपालमा समाजवाद ः चुनौति र सम्भावना विषयक कार्यक्रममा बोल्दै प्रचण्डले दलहरूका केही कमी कमजोरी भएपनि ऐतिहासिक रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।‘अहिले पार्टीहरुले केही गरेनन् भन्नु कुरा गलत हो । पञ्चायती व्यवस्था विरुद्ध वामपन्थी र लोकतन्त्रवादी मिलेर आन्दोलन गर्यौं

माओवादी विभाजनको कमजोरीबारे खुला हृदयले आत्मसमीक्षा गरौँ : प्रचण्ड

काठमाडौं, १ फागुन । पार्टी विभाजन भएर कमजोर हुँदै जाँदा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी धारका घटकहरूलाई एकताबद्ध हुन अपिल गरेका छन् । प्रतिगमन र प्रतिक्रान्तिको षड्यन्त्रसँगै माओवादी आन्दोलनलाई बदनाम गर्ने षड्यन्त्रका विरुद्ध उभिन पनि माओवादी घटकहरू एकताबद्ध हुनपर्ने औचित्य रहेको प्रचण्डको भनाइ छ । उनले क–कसको कहाँकहाँ कमजोरी रह्यो भन्नेबारे […]

प्रचण्डले औँल्याए चार कमजोरी : नेतृत्व मनोगत र ओभरकन्फिडेन्ट बन्यो !

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नाम दिएर राजनीतिक प्रतिवेदन पेस गरेका छन् । उक्त प्रतिवेदनमा अध्यक्ष प्रचण्डले शान्ति सम्झौता यता पार्टीबाट हुन गएका वैचारिक–राजनीतिकका साथै सांगठनिक र व्यवहारिक कमजोरी समीक्षा गरेका छन् । ‘सर्वहारा वर्गको क्रान्तिकारी पार्टी आफ्ना कमजोरीहरूलाई खुलस्त र निर्ममतापूर्वक अगाडि राख्न डराउँदैन’ भन्ने लेनिनको भनाइलाई उद्धृत गर्द

राजनीतिक प्रतिवेदनमा संविधानका कमजोरी केलाए प्रचण्डले

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी भएको संविधानमा धेरै कुरा सकारात्मक हुँदाहुँदै पनि केही कमजोरी रहेको जनाएका छन् । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले संविधानमा केही सीमा रहेको उल्लेख गरेका हुन् । निर्वाचन प्रणाली, शासकीय स्वरुप, उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायको पहिचान र अधिकारसहितको सही संघीयता र जनअपेक्षालाई संविधानले संस्थागत गर्न नसकेको उनको

म कहिले यता, कहिले उता हुनुमा मेरो पनि कमजोरी होला ? : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, १६ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभाबाट संविधान घोषण गर्दा धेरै ठूलो चूनौतिको पार गरेको स्मरण गराएका छन् । उनले आफुहरुमध्ये एक थरीले अहिले संविधान नबनाऔं भन्ने तत्व र प्रवृत्ति रहेको पनि स्मरण गराए । उनले भने,‘धेरै ठूलो दबाब, अप्ठ्यारो, जटिलता र चूनौतिको सामना गरिएको थियो । अहिले […]

पूर्व लडाकूहरुलाई समाजमा स्थापित गर्न नसक्नु कमजोरी भयो : प्रचण्ड

२१ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकूहरुलाई संगठनमा जिम्मेवारी दिएर समाजमा स्थापित गर्न नसक्नु कमजोरी भएको स्वीकार गरेका छन् । त्यसको समाधानका लागि पार्टीमा पूर्व लडाकूहरुको विशेष पार्टी कमिटी …