माओवादीले औँल्यायो गठबन्धनका ८ कमजोरी

नेकपा माओवादी केन्द्रले स्थानीय तह चुनावमा गठबन्धनका तर्फबाट ८ कमजोरी भएको औँल्याएको छ । आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पेस गरेको प्रतिवेदनमा गठबन्धनको समीक्षा गर्ने क्रममा कमजोरी औँल्याएको हो ।गठबन्धनको मुख्य शक्ति नेपाली काँग्रेस इमानदार र गम्भीर नहुँदा रोल्पा रुकुम, सल्यान, कालिकोट, भोजपुर, गोरखा र सिन्धुपाल्चोकमा माओवादी बलियो भएकाले एमाले लगायत शक्तिसँग मिलेर हराउने काम गरेको प्रतिवेदनमा उल्लेख छ । काँग्रेस बलियो भएको स्थानी तहमा अर

सम्बन्धित सामग्री

माओवादीले राजनीतिक बेइमानी गर्‍यो : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा माओवादी केन्द्रले राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन् ।पोखरामा आयोजित साहित्य महोत्सवमा सहभागी हुने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन्। कांग्रेसतर्फबाट कमजोरी र माओवादीबाट बेइमानी भएको उनले बताएका छन् । उनले भने, ‘प्रचण्ड प्रधानमन्त्री हुँदै गर्दा उहाँ त नेपाली कांग्रेसका मतदाताको पनि सांसद हो। त्यो […]

विकृत राजनीतिको चरम रूप

संविधान र प्रतिबद्धताको उल्लंघन२०६२ मंसिर ७ गते सात राजनीतिक दल र नेकपा (माओवादी) ले हस्ताक्षर गरेको बाह्रबुँदे सहमतिको बुँदा ६ मा माओवादीले विगतका गल्ती–कमजोरीहरूको ‘आत्मसमीक्षा र आत्मालोचना’ गर्दै भविष्यमा गल्ती–कमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको थियो । त्यस्तै बुँदा ७ मा सात राजनीतिक दलहरूले ‘विगतमा संसद् र सरकारमा छँदा भएका गल्ती–कमजोरीप्रति आत्मसमीक्षा गर्दै अब त्यस्ता गल्ती–कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त’ गरेका थिए ।

अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादीले दिनुपर्छ : नेता खनाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादी केन्द्रले दिनुपर्ने बताएका छन् । बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले अर्थमन्त्रीका विषयमा धेरै कुरा उठिसकेपछि सम्बन्धित पार्टी र स्वयं अर्थमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने बताएका हुन् । यस्ता सवालमा कसैले हेलचेक्र्याइँ गर्न नहुने भन्दै उनले गल्ती कमजोरी भए […]

झलनाथ भन्छन्- अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादीले दिनुपर्छ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादी केन्द्रले दिनुपर्ने बताएका छन् । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले अर्थमन्त्रीका विषयमा धेरै कुरा उठिसकेपछि सम्बन्धित पार्टी र स्वयं अर्थमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने औंल्याए । ‘यस्ता सवालमा कसैले हेलचेक्रयाइँ गर्न हुँदैन । गल्ती कमजोरी भए सम्बन्धित […]

संगठनात्मक कमजोरी र आन्तरिक विवादले मधेसमा धक्का लागेको माओवादीको निष्कर्ष

संगठनात्मक कमजोरी र आन्तरिक अन्तद्र्वन्द्वका कारण मधेस प्रदेशमा विगतमा भन्दा खराब प्रदर्शन भएको माओवादीले निष्कर्ष निकालेको छ । बुधबार बसेको माओवादीको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले समग्रमा ०७४ को तुलनामा राम्रो नतिजा...

एमसीसी प्रकरण : अमेरिका र चीनको कूटनीतिक कमजोरी

परराष्ट्र मामिलाका जानकार एवं अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री एक साताअघि प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर माओवादीका एकजना नेतालाई भेट्न गए । आखिर, माओवादीले एमसीसी सम्झौतामा कहाँनेर असहमति जनाएको हो ? कसो गर्दा चाहिँ यो सम्झौता अनुमोदन गर्न माओवादी तयार हुन्छ ? एमसीसीका कडा आलोचक माओवादी नेतासँग खत्रीले यस्ता प्रश्नहरु सोधे ।‘तपाईलाई भेट्न श्रीधरजी आउँदै हुनुहुन्छ है, एकचोटि भेट दिनुहोला’ प्रधानमन्त्री देउवाले यसो भनेपछि ती माओवादी नेतासँग खत्रीको भेटवार्ता भएको

अहिले मा‌ओवादी कमजोर देखिनमा मेरै कमजोरी छ: प्रचण्ड

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले लिने निर्णयले सिंगो देशलाई नै प्रभावित पारेको बताएका छन्। माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले आफूले आत्मसमीक्षा गरेको र माओवादी कमजोरजस्तो देखिएकोसमेत बताए। उनले भने, ‘सबैभन्दा बढी आत्मसमीक्षा मैले मेरै गरेको छु। अहिले माओवादी कमजोर देखिनुमा अरुको […]

मधेशको आँसुले गिज्याएको वामपन्थी आन्दोलन

तेजेन भट्टराई- तत्कालीन नेकपा-माओवादीले जुन घोषित अभिष्टका साथ “जनयुद्ध” सञ्चालन गरेको थियो, त्यसको आधारमा तराई-मधेश उसको मूल कार्यक्षेत्र र लक्ष्य हुनुपर्थ्यो। माओवादी आन्दोलनको विडम्बना या कमजोरी भनौँ यसले प्रगतिशील परिवर्तनको खाँचो रहेको मधेशका निम्नवर्गीय जनतालाई गोलबन्द गरेर वर्षौँदेखि आर्थिक, सांस्कृतिक र राजनीतिक उत्पीडनमा रहेका जनताको पक्षमा तात्त्विक परिवर्तन ल्याउन

माओवादी केन्द्रका आठ कमजोरी - Naya Patrika

एजेन्डा बुझाउन नसक्नु माओवादी १० वर्षे जनयुद्धले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीजस्ता महŒवपूर्ण मुद्दा ल्यायो । माओवादीले सरकारमा हुँदा पछिल्ला सरकारभन्दा धेरै राम्रा काम पनि ग¥यो । तर, पार्टीले आफ्ना...पूरा पढ्नुहोस् »