मनि लाउन्डिङ प्रकरण : ज्याकलिनले प्रमाण लुकाउन र देश छाडेर भाग्ने कोसिस गरेको ईडीको दाबी

काठमाडौं । सुकेश चन्द्रशेखरसँग २०० करोड भारु मनि लाउन्डिङ (मुद्राको अवैध ओसारपसार) मुद्दामा मुछिएकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको तनाव अरु बढ्ने संक्त देखिएको छ । दिल्लीको पटियाला हाउस अदालतले उनलाई दिएको अन्तरिम जमानतलाई बढाएर १० नोभेम्बरसम्म पुर्‍याइदिएको छ । तर प्रवर्तन निर्देशनालय (ईडी)ले भने ज्याकलिनको जमानत याचिकाको कडा विरोध गरेको छ । ईडीले अनुसन्धानका लागि […]

सम्बन्धित सामग्री

धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको छ: सांसद केसी

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा धार्मिक द्वन्द्व मच्चाउने कोसिस भइरहेको भन्दै त्यसप्रति सचेत हुनुपर्ने बताएका छन्।...

ज्याकलिनद्वारा देश छाडेर भाग्ने कोसिस

भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिज भारत छाडेर भाग्ने कोसिस गरेको प्रवर्तन निर्देशनालय (ईडी)ले खुलसा गरेको छ । महाठग सुकेश चन्द्रशेखरको २ यस करोड ठगी मुद्दामा पक्राउ परेकी ज्याकलिनको जमानतमा ईडीले विरोध गरेको छ । अक्टोबर २२ शनिबारको दिन ज्याकलिनको अदालतमा पेसी थियो । दिल्लीको पटियाला हाउस अदालतले उनलाई दिएको अन्तरिम जमानतलाई बढाएर १० नोभेम्बरसम्म पुर्‍याइदिएको छ […] The post ज्याकलिनद्वारा देश छाडेर भाग्ने कोसिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ज्याकलिनले देश छाडेर भाग्ने कोसिस गरेको ईडीको खुलासा

एजेन्सी । भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिज भारत छाडेर भाग्ने कोसिस गरेको प्रवर्तन निर्देशनालय (ईडी)ले खुलसा गरेको छ । महाठग सुकेश चन्द्रशेखरको २ यस करोड ठगी मुद्दामा पक्राउ परेकी ज्याकलिनको जमानतमा ईडीले विरोध गरेको छ । अक्टोबर २२ शनिबारको दिन ज्याकलिनको अदालतमा पेसी थियो । दिल्लीको पटियाला हाउस अदालतले उनलाई दिएको अन्तरिम जमानतलाई बढाएर १० नोभेम्बरसम्म […]

सिटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्गाउने कोसिस भइरहेको छ : अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्गाउने कोसिस भइरहेको बताएका छन्। मंगलबार काठमाडौँमा नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले विभिन्न पार्टीहरूसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेको भन्दै सिटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्गाउने कोसिस भइरहेको बताएका हुन् । उनले सिटको बाँडफाँटको विषय कति […]

गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने माओवादीको निर्णय

१३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले पाँचदलीय गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने निर्णय गरेको छ । माओवादीको पूर्व स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको पूर्ववत सैधान्तिक धारणामा रहेर गबन्धन जोगाउन कोसिस गर्ने निर्णय गरेको हो ।

प्रचण्ड भन्छन्– प्रतिक्रान्तिहरु फेरि पुरानै सत्ता उल्ट्याउने कोसिस गरिरहेका छन्

काठमाडौं–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रान्तिहरु फेरि पुरानै सत्ता उल्ट्याउन कोसिस गरिरहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिहरु यसरी नै सत्ता उल्ट्यान प्रयास गर्ने गरेको लेखेका छन् । ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन्’, उनले लेखेका छन्, ‘अहिले नेपालमा […]

एमसीसीलाई भूराजनीतिक द्वन्द्वको विषय बनाउने कोसिस भएको छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले अमेरिकी सहायता परियोजना एमसीसीलाई भूराजनीतिक द्वन्द्वको विषय बनाउने कोसिस भइरहेको आरोप लगाएका छन् । ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमसीसीबारे सत्ता गठबन्धनकै नेताहरूले दिएका विरोधाभासपूर्ण अभिव्यक्तिले विकास परियोजनालाई भू राजनीतिक द्वन्द्वको विषय बनाउने कोसिस गरेको बताएका हुन् । ‘एमसीसका बारेमा दुईवटा नेताले गोप्य वार्ता गर्छन् । पास गर्छौँ भने

अमेरिकाले रुसलाई युद्धमा तान्ने कोसिस गरिरहेको छ : पुटिन

राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामाथि रुसलाई युद्धमा तान्ने कोसिस गरिरहेको आरोप लगाएका छन् । पुटिनले अमेरिकाको उद्देश्य रुसमाथि थप प्रतिबन्ध लगाउनु रहेको र यस टकरावबाट उसले फाइदा उठाइरहेको बताएका हुन् । युरोपमा नेटोको सम्बन्धमा रुसको चिन्तालाई अमेरिकाले अन्देखा गरिरहेको उनको टिप्पणी छ । पछिल्ला केही हप्तादेखि युक्रेनको सङ्कट अन्तर्राष्ट्रिय रुपमा चर्चाको विषय बनिरहेको छ । अमेरिकी र बेलायतलगायत कयौँ युरोपेली मुलुकहरुले युक्रेनमाथि हमला नगर्न रुसलाई चेतावनी दिँदै आइरहेका छन् । रुसले

केही साथीहरु एमालेमै बसेर दास बस्ने कोसिस गरेः मन्त्री झाँक्री

तम्घास – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको बताइन्। गुल्मीको सदरमुकाम तम्घासमा सोमबार आयोजित एकीकृत समाजवादीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेत्री झाँक्रीले जनतालाई धोका दिएर केही नेता एमालेको घरमा दास बन्दै गरेको आरोप लगाइन्। संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिए पनि केपी ओलीले संविधानलाई नै मिचेको […]