तम्घास – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको बताइन्। गुल्मीको सदरमुकाम तम्घासमा सोमबार आयोजित एकीकृत समाजवादीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेत्री झाँक्रीले जनतालाई धोका दिएर केही नेता एमालेको घरमा दास बन्दै गरेको आरोप लगाइन्। संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिए पनि केपी ओलीले संविधानलाई नै मिचेको […]