शिवराज नगरपालिकाले माध्यमिक तह निःशुल्क गर्ने

कपिलवस्तुको शिवराज नगरपालिकाले माध्यमिक तह पूर्णरुपले निःशुल्क गर्ने निर्णय गरेको छ । नगरपालिका कार्यपालिकाको बैठकले नेपालको संविधानले सुनिश्चित गरेको निःशुल्क शिक्षा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकका लागि दरखास्त आह्वान

काठमाडौं, फगुन २ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ ।आयोगले आज एक सूचना जारी गर्दै सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो । न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन दरखास्त […]

५४ वर्षपछि माध्यमिक तह सञ्चालन

खोटाङ, १८ वैशाख । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित माबेमा सञ्चालित भानु आधारभूत विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरुआत गरिएको छ । विसं २०२६ मा स्थापना भएको भानु विद्यालयलाई गाउँपालिकाले यही शैक्षिकसत्रदेखि कक्षा ९ सञ्चालनको अनुमति दिएसँगै मावि तहको कक्षा सुरु गरिएको हो । कक्षा ९ मा ३१ विद्यार्थी भर्ना गरेर पठनपाठन सुरु गरिएको गाउँपालिकाका प्रमुख उदिमबहादुर राईले […]

माध्यमिक तह प्रथम पत्रको नतिजा आयो, कुन प्रदेशबाट कति पास?

काठमाडौं : माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदकाे प्रथम पत्रको नतिजा सार्वजनिक भएको छ।शिक्षक सेवा आयोगले आइतबार गत चैत १८ गते लिएको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा(सामान्य)को नतिजा सार्वजनिक गरेको हो।आयोगले सार्वजनिक गरेको नतिजाअनुसार  ७ प्रदेशमा गरी कुल ३२ हजार ६ सय ७० परीक्षामा सम्मिलित थिए। जसमा १६ हजार ७ सय ११ जनाले प्रथम पत्रमा नाम निकाल्न सफल भएका छन्।सुदूरपश्चिम प्रदेशमा ३१ सय ४ जना सम्मिलित भएकोमा १५ सय ४४ जनाले पास गरेका छन्। कर्णाली

शिक्षक सेवा आयोगद्वारा माध्यमिक तह शिक्षक पदको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । असोज ३० र कात्तिक १ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारको अनुभव अन्तवार्ता र लिखित परीक्षामा प्राप्त अंकका आधारमा नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ । कर्णाली प्रदेशको विज्ञान, शिक्षा र स्वास्थ्य विषयको तथा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको अर्थशास्त्र विषयको नतिजा प्रकाशन गरिएको हो । नतिजा आयोगको वेवसाइट www.tsc.gov.np मा हेर्न सकिनेछ ।

निम्न माध्यमिक तह लाइसेन्सको नतिजा सार्वजनिक

काठमाडौँ – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक भएको छ। गत साउन २८ गते लिइएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरिएको हो। १ लाख ८१ हजार ५६९ जनाले परीक्षा दिएकोमा ३३ हजार १५८ जना मात्रै पास भएका छन्। यो १८.२६ प्रतिशत हो। प्रदेश १ मा ६ हजार ४१९ जना […]

माध्यामिक तह अंग्रेजी शिक्षक पदको नतिजा सार्वजनिक, असोज २६ देखि अन्तर्वार्ता

२२ भदौ, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले खुला प्रतियोगितात्मक तर्फको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले असोज २६ गतेदेखि २८ गतेसम्म अन्तर्वार्ताको मिति तय गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश […]

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा प्रकाशन

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा प्रकाशन गरेको छ। आयोगबाट गत महिना १५ गते लिएको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो । आयोगले प्रदेश अनुसारको नतिजा प्रकाशन गरेको छ । देशभर परीक्षामा सहभागी भएका उम्मेदवारमध्ये ३ जार ८ […]

माध्यमिक तह शिक्षक अध्यापन अनुमतिको विज्ञापन खुल्यो

काठमाडौं :  शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुलाएको छ। आयोगले आज एक सूचना जारी गर्दै नियमावली, २०५७ को नियम ९ को उपनियम १ को खण्ड ग वा नियम ९ को उपनियम ७ बमोजिम योग्यता र तालिम वा योग्यता पुगेका उम्मेदवारले आजदेखि वैशाख २९ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ।यस्तै आयोगले दोब्बर दस्तुर तिरी जेठ ५ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ। हेर्नुहोस् विज्ञापन

माध्यमिक तह तृतीय श्रेणीको विज्ञापन खुला

काठमाडौं, (नेस) । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको पदपूर्तिका लागि विज्ञापन खुला गरेको छ । आयोगले पहिलोपटक अनलाइनमार्फत फारम भर्ने व्यवस्थासहित १५ विषयका लागि १ हजार ५ सय ४७ पदका लागि विज्ञापन खोलेको हो । आयोगले आज पुस १ गतेदेखि एक महिनाको अवधि तोकेर नियमित शुल्क र माघ ६ गतेसम्म अविलम्ब शुल्क बुझाएर […]

माध्यमिक तह शिक्षकको नयाँ पदपूर्तिको लागि विज्ञापन खुल्दै

न्युज अफ नेपाल, काठमाडौं । शिक्षक सेवा आयोगले १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि विज्ञापन खोल्दै छ । आयोगले माध्यमिक तहको विज्ञापन खुलाउने तयारी गरेको हो । पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अविलम्ब शुल्कमा परीक्षा आवेदन फारम भर्न सकिने भएको छ । आगामी चैत १५ गते […]