काठमाडौं, (नेस) । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको पदपूर्तिका लागि विज्ञापन खुला गरेको छ । आयोगले पहिलोपटक अनलाइनमार्फत फारम भर्ने व्यवस्थासहित १५ विषयका लागि १ हजार ५ सय ४७ पदका लागि विज्ञापन खोलेको हो । आयोगले आज पुस १ गतेदेखि एक महिनाको अवधि तोकेर नियमित शुल्क र माघ ६ गतेसम्म अविलम्ब शुल्क बुझाएर […]