निम्न माध्यमिक तह लाइसेन्सको नतिजा सार्वजनिक

काठमाडौँ – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक भएको छ। गत साउन २८ गते लिइएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरिएको हो। १ लाख ८१ हजार ५६९ जनाले परीक्षा दिएकोमा ३३ हजार १५८ जना मात्रै पास भएका छन्। यो १८.२६ प्रतिशत हो। प्रदेश १ मा ६ हजार ४१९ जना […]

सम्बन्धित सामग्री

शिक्षक सेवा आयोगले निकाल्यो अन्तर्वार्ताको नतिजा

नेपाल शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।...

शिक्षक सेवा आयोगले निकाल्यो अन्तर्वार्ताको नतिजा

नेपाल शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।...

शिक्षक सेवा आयोगले प्रकाशित गर्‍याे अन्तर्वार्ताको नतिजा

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीका लागि लिइएको लिखित र अन्तर्वार्तामा छनोट भएका उम्मेदवारहरूको नतिजा प्रकाशित गरेको छ।...

शिक्षक सेवा आयोगले प्रकाशित गर्‍याे अन्तर्वार्ताको नतिजा

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीका लागि लिइएको लिखित र अन्तर्वार्तामा छनोट भएका उम्मेदवारहरूको नतिजा प्रकाशित गरेको छ।...

माध्यमिक तह प्रथम पत्रको नतिजा आयो, कुन प्रदेशबाट कति पास?

काठमाडौं : माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदकाे प्रथम पत्रको नतिजा सार्वजनिक भएको छ।शिक्षक सेवा आयोगले आइतबार गत चैत १८ गते लिएको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा(सामान्य)को नतिजा सार्वजनिक गरेको हो।आयोगले सार्वजनिक गरेको नतिजाअनुसार  ७ प्रदेशमा गरी कुल ३२ हजार ६ सय ७० परीक्षामा सम्मिलित थिए। जसमा १६ हजार ७ सय ११ जनाले प्रथम पत्रमा नाम निकाल्न सफल भएका छन्।सुदूरपश्चिम प्रदेशमा ३१ सय ४ जना सम्मिलित भएकोमा १५ सय ४४ जनाले पास गरेका छन्। कर्णाली

तीन प्रदेशका लागि निमावि तहमा सामाजिक शिक्षकको नतिजा सार्वजनिक

१८ मंसिर, काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीको सामाजिक विषय शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आईतबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश गरी तीन वटै प्रदेशको नतिजा सार्वजनिक गरेको छ। आयोगले गण्डकी प्रदेशका लागि ७६ जना सामाजिक विषय शिक्षकको रिक्त दरबन्दीका लागि विज्ञापन गरेको थियो । […]

शिक्षक सेवा आयोगद्वारा माध्यमिक तह शिक्षक पदको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । असोज ३० र कात्तिक १ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारको अनुभव अन्तवार्ता र लिखित परीक्षामा प्राप्त अंकका आधारमा नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ । कर्णाली प्रदेशको विज्ञान, शिक्षा र स्वास्थ्य विषयको तथा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको अर्थशास्त्र विषयको नतिजा प्रकाशन गरिएको हो । नतिजा आयोगको वेवसाइट www.tsc.gov.np मा हेर्न सकिनेछ ।

माध्यामिक तह अंग्रेजी शिक्षक पदको नतिजा सार्वजनिक, असोज २६ देखि अन्तर्वार्ता

२२ भदौ, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले खुला प्रतियोगितात्मक तर्फको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले असोज २६ गतेदेखि २८ गतेसम्म अन्तर्वार्ताको मिति तय गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश […]

मावि र निमावि तहको शिक्षक बढुवाको नतिजा सार्वजनिक

२२ असार, काठमाडौं । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) माध्यमिक तह, प्रथम श्रेणी, र निम्न माध्यमिक तह, प्रथम श्रेणीको नतिजा सार्वजनिक गरेको छ । आयोगले लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारहरुको असार २१ गते (मंगलबार) मावि तहको र असार २२ गते (बुधबार) भएको अन्तर्वार्तापछि नतिजा सार्वजनिक गरेको हो । आयोगले परीक्षामा सहभागी लिखित, […]

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा प्रकाशन

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा प्रकाशन गरेको छ। आयोगबाट गत महिना १५ गते लिएको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो । आयोगले प्रदेश अनुसारको नतिजा प्रकाशन गरेको छ । देशभर परीक्षामा सहभागी भएका उम्मेदवारमध्ये ३ जार ८ […]