बेलायतमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु

२९ साउन, काठमाडौं । बिहीबार बेलायतको दक्षिण पश्चिममा रहेको प्लाइमाउथ सहरमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु भएको छ । बेलायतको प्रहरीले दिएको जानकारी अनुसार उक्त घटनामा परी मृत्यु हुनेमा तीनजना महिला र तीनजना पुरुष छन् । पाँचजनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने गोली लागेर गम्भीर घाइते भएकी एक महिलाको अस्पतालमा उपचारको क्रममा मृत्यु […]

सम्बन्धित सामग्री

विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको नासभिल सहरस्थित एक क्रिश्चियन विद्यालयमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु भएको छ। टेनेसी राज्यमा पर्ने कोभिनान्ट स्कुलमा मंगलबार हतियारधारी व्यक्ति प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको हो। बीबीसीका अनुसार मृत्यु हुने ६१ वर्षीया सिन्थिया पिक, ६० वषीया क्याथरिन कुन्स र ६१ वर्षीय माइक हिलको पनि मृत्यु […]

शिकागोको परेडमा अन्धाधुन्ध गोली चलाउने २२ वर्षे पुरुष र्यापर भएको खुलासा

अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु हुनुका साथै कम्तीमा २४ जना घाइते भएका छन् । गोली चलाउने २२ वर्षीय युवकले  उत्सव सुरु भएको केही मिनेटपछि एउटा पसलको छतबाट परेडमा गोली चलाएका थिए । ती युवक एक र्‍यापर भएको खुलासा भएको छ । उनको साङ्गीतिक करियर सफल नै भएको बुझिएको छ ।२२ वर्षका रोबर्ट बबी क्रिमो lll लाई उनको साङ्गीतिक करियरमा अवेक द र्‍यापर नामले चिनिन्छ । उनको स्पोटिफाई पेजका अनुसार उनका मासिक १६ हजारभन्दा बढी श्रोता छन् र उनको सम्पत्ति १ लाख अमेर

शिकागोमा फ्रिडम परेडका क्रममा घरको छतबाट अन्धाधुन्ध गोली चलेपछि...

एजेन्सी । अमेरिकाको शिकागोमा स्वतन्त्रता दिवसको परेडका क्रममा एक घरको छतबाट गोली चल्दा ६ जनाको मृत्यु भएको छन् भने ५७ जना घाइते भएका छन् ।

स्वतन्त्रता दिवस मनाइरहँदा सिकागोमा चल्यो गोली, ६ जनाको मृत्यु

अमेरिकाको सिकागोमा स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडका क्रममा गोली चल्दा ६ जनाको मृत्यु भएको छ। एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न भएको अभियोगमा २२ वर्षीय रोबर्ट इ क्रिमोलाई पक्राउ गरेको छ। घटना भए लगत्तै फेला परेका प्रमाणहरुका आधारमा प्रहरी उनको खोजीमा जुटेको…

बेलायतमा गोली चल्दा आक्रमणकारीसहित ६ को मृत्यु

बेलायतको डेभन काउन्टीमा पर्ने प्लाइमाउथ शहरमा अन्धाधुन्ध गोली चल्दा आक्रमणकारीसहित ६ जनाको मृत्यु भएको छ। घटनामा परी ज्यान गुमाउनेमा तीन जना महिला, दुई जना पुरुष र एक आक्रमणकारी रहेको प्रहरीले...