काठमाडौं । अमेरिकाको नासभिल सहरस्थित एक क्रिश्चियन विद्यालयमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु भएको छ। टेनेसी राज्यमा पर्ने कोभिनान्ट स्कुलमा मंगलबार हतियारधारी व्यक्ति प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको हो। बीबीसीका अनुसार मृत्यु हुने ६१ वर्षीया सिन्थिया पिक, ६० वषीया क्याथरिन कुन्स र ६१ वर्षीय माइक हिलको पनि मृत्यु […]