शिकागोमा फ्रिडम परेडका क्रममा घरको छतबाट अन्धाधुन्ध गोली चलेपछि...

एजेन्सी । अमेरिकाको शिकागोमा स्वतन्त्रता दिवसको परेडका क्रममा एक घरको छतबाट गोली चल्दा ६ जनाको मृत्यु भएको छन् भने ५७ जना घाइते भएका छन् ।

सम्बन्धित सामग्री

अमेरिकामा स्वतन्त्रता दिवस परेडमा गोली चल्दा ६ जनाको ज्यान गयो, ३६ घाइते

अमेरिकामा स्वतन्त्रता दिवस परेडमा गोली चल्दा ६ जनाको ज्यान गएको छ । अमेरिकाको इलिनोइस राज्यको हाइल्याण्ड पार्कमा राष्ट्रिय झण्डा फहराइरहेका नागरिकमाथि घरको छतमा बसिरहेका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ३६ जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । गोली चलेपछि कार्यक्रम स्थगित गरिएको थियो । गोली चलाउने व्यक्ति रोबर्ट ई क्रिमो तृतीयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सन् १७७६ मा बेलायतबाट स्वतन्त्र भएको अवसरमा अमेरिकी उपनिवेशहरुले हरेक वर्ष जुलाई ४ मा स्वतन्त्रता परेड ...