स्वतन्त्रता दिवस मनाइरहँदा सिकागोमा चल्यो गोली, ६ जनाको मृत्यु

अमेरिकाको सिकागोमा स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडका क्रममा गोली चल्दा ६ जनाको मृत्यु भएको छ। एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न भएको अभियोगमा २२ वर्षीय रोबर्ट इ क्रिमोलाई पक्राउ गरेको छ। घटना भए लगत्तै फेला परेका प्रमाणहरुका आधारमा प्रहरी उनको खोजीमा जुटेको…

सम्बन्धित सामग्री

अमेरिकामा फेरि अन्धाधुन्ध फायरिङ, स्वतन्त्रता दिवस मनाइरहेका ६ जनाकाे हत्या

अमेरिकाको शिकागो नजिकै स्वतन्त्रता दिवसको अवसरमा आयोजित समारोहमा बन्दुकधारीको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

परेडमा गोली चल्दा ६ जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको सिकागामा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ। घटनामा ३१ जना घाइते भएका छन्।  समाचार एजेन्सी एएफपीका अनुसार परेड सुरु भएको १० मिनेटपछि परेड मार्गमा खुला फायरिङ गरिएको थियो। अमेरिकाभर २४६औँ स्वतन्त्रता दिवस मनाइरहँदा नजिकैको भवनबाट गोलाबारी भएको हो।  घटनालगत्तै पत्रकार सम्मेलन गरी प्रहरी अधिकारीले घटनास्थलबाट एक राइफल बरामद […]

अमेरिकामा स्वतन्त्रता दिवसको परेडमा गोली चल्यो, ६ जनाको मृत्यु

अमेरिकाको सिकागामा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ। घटनामा ३१ जना घाइते भएका छन्। समाचार एजेन्सी एएफपीका अनुसार सोमबार परेड सुरु भएको १० मिनेटपछि परेड मार्गमा खुला फायरिङ गरिएको थियो।  अमेरिकाभर २४६औँ स्वतन्त्रता दिवस मनाइरहँदा नजिकैको भवनबाट गोलीबारी भएको हो। घटनालगत्तै पत्रकार सम्मेलन गरी प्रहरी अधिकारीले घटनास्थलबाट एक राइफल बरामद भएको बताएका छन्।घटनास्थललाई सिल गरी गोली चलालउने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उप