काठमाडौं । किंग्स कलेजले बबरमहलस्थित आफ्नो नयाँ भवनमा आजदेखि लागू हुने गरी व्यावसायिक नर्सहरुका लागि क्वारेन्टिन केन्द्रको स्थापना गरेको छ । नेपाल मेडिकल एसोसिएशन र नर्सिङ्ग एसोसिएशन अफ नेपालको समन्वयमा सञ्चालनमा ल्याइको क्वारेन्टाइन सेन्टरको स्थलगत व्यवस्थापन, …