सीमानाकामा ‘स्थायी प्लान्ट क्वारेन्टिन’ सञ्चालनको पहल

गोदावरी (कैलाली), १९ असोज । सुदूरपश्चिम प्रदेश सरकारले त्रिनगर भन्सार सीमानाकामा ‘स्थायी प्लान्ट क्वारेन्टिन’ कार्यालय सञ्चालनका लागि पहल गर्ने जनाएको छ । त्रिनगर नाकामा रहेको प्लान्ट क्वारेन्टिन कार्यालय दुई महिनादेखि बन्द हुँदा धेरै व्यवसायीले समस्या झेलिरहेकाले त्यसको सहजताका लागि प्रदेश सरकारले सङ्घीय सरकारसँग पहल गर्ने भएको हो । त्रिनगर भन्सार नाकाबाट कृषि उत्पादन आयात तथा […]

सम्बन्धित सामग्री

प्रदेश सरकारले भन्सार नाकामा स्थायी क्वारेन्टिन सञ्चालन गर्ने

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले त्रिनगर भन्सार नाकामा स्थायी प्लान्ट क्वारेन्टिन कार्यालय सञ्चालन गर्न पहल गर्ने भएको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले बन्द भएको प्लान्ट क्वारेन्टिन टुरमुकाम कार्यालयको संयुक्त निरीक्षण गरी सो विषयमा पहल गर्ने बताएका हुन् । त्रिनगर नाकामा रहेको दुई महिनादेखि […]