भद्रपुर नाकामा क्वारेन्टिन कार्यालय स्थापनाको माग

काठमाडौँ,२० असार । विहार तथा पश्चिम बङ्गाल राज्यसँग सीमा जोडिएको भद्रपुर नाकामा क्वारेन्टिन कार्यालय स्थापनाका लागि सरोकारवालाले माग गरेका छन् । काँकरभिट्टास्थित क्वारेन्टिन कार्यालयको आयोजनामा आज भद्रपुरमा प्लान्ट क्वारेन्टिन सरोकारवालाको समन्वय बैठकमा सहभागीले विना जाँच कृषिजन्य वस्तुको आयात हुन थालेकाले सो नाकामा क्वारेन्टिन कार्यालय स्थापनाको माग गरेका हुन् । बैठकमा उक्त कार्यालयका वरिष्ठ बाली संरक्षण […]

सम्बन्धित सामग्री

पूर्वी नाकाबाट जडिबुटी निर्यात ओरालोे

न्युज अफ नेपाल, भद्रपुर । नेपालका पूर्वी पहाडी जिल्लामा उत्पादित जडीबुटीहरु पछिल्लो समय भारत र बङ्गलादेशमा माग बढ्दै गएपनि निर्यात कम हुदै आइरहेको छ । क्वारेन्टिन कार्यालय काँकडभिट्टाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि गत आर्थिक वर्ष २०७७/०७८ सम्मको अवधिमा हरेक वर्ष जडीबुटी निर्यात क्रमश ओरालो लाग्दैं गएको हो । गत आर्थिक वर्ष २०७७/०७८ मा […]