बेल्जियमले सन् २०१८ मा रुसमा हुने विश्वकपमा छनोटमा आफ्नो स्थान पक्का गरेको छ। विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको छनोटमा आइतबार राति भएको खेलमा ग्रिसलाई २-० ले हराउँदै बेल्जियम विश्वकपमा छनोट भएको हो। ग्रीसको घरेलु मैदानमा भएको खेलमा बेल्जियमलाई जित दिलाउन जान भेर्टोनघेन र रोमेरो लुकाकुले समान एक एक गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा…