कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सर्वसम्मत पारित भएको छ ।शुक्रबारको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेट सर्वसम्वत पारित भएको प्रदेशसभा सचिव जिवराज बुढाथोकीले जानकारी दिए ।प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ३१ अर्ब ४१ करोड बराबरको...