काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह शुक्रबार बिहानै नुवाकोटमा रहेको सिसडोलका स्थानीयबासिन्दासँग छलफल छलफल गरेका छन् । उपमेयर सुनीता डंगोलसहित महानगरको टोलीले फोहोर व्यवस्थापनका विषयमा स्थानीयसँग छलफल पनि गरेका हुन्। छलफलको क्रममा मेयर साहले तत्कालको लागि केमिकल हालेर दुर्घन्ध हटाइने बताए । स्थानीयका कुरा सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्रमा दुर्घन्ध हटाइने बताए । त्यसका लागि केमिकल लिएर आउने गाडीमा स्थानीयले अवरोध गर्न नहुनेमा उनले जोड दिए । स्थानीयसँग उनले अर्को प