७ वैशाख, काठमाडौं । नेपालका ओपनर आसिफ शेख एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा आउट भएका छन् ।
तीव्र गतिका बलर ओमैद रहमानको चौथो ओभरको तेस्रो बलमा आसिफ शेख ११ बलमा १ …
काठमाडौं । विकेट किपर आसिफ शेख घाइते भएर मैदान बाहिर गएका छन् । उनको ठाउँमा विनोद भण्डारी आएका छन् । १८.२ ओभरमा अभिनास बोहराले बलिङ गरेका थिए । फिल्डरले बल स्टम्पतर्फ फ्याँक्दा आसिफ शेखलाई लागेको थिए । त्यसपछि उनलाई मैदान बाहिर लगियो र, विकेट किपरको भूमिकामा विनोद भण्डारी आएका छन् ।
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र ब्याटर आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छन् । दुवै खेलाडी सन् २०२३ मा एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउनेको सूचीमा दोस्रो र चौथौ स्थानमा छन् ।सन् २०२३ मा एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन भारतका शुभमन गिलले बनाएका छन् । उनले ६ खेलमा ५ सय ६७ रन बनाएका छन् । त्यसपछि दोस्रो नम्बरमा नेपालका आसिफ शेख, तेस्रोमा इङ्ल्यान्डका जस बटलर र चौथोमा नेपालकै कप्तान रोहित पौडेल रहेका छन् । भारतका विराट कोहली पाँचौँ र रोहित ...
आसिफ शेख र सन्दीप लामिछानेले ७७ रनको साझेदारी गरेपछि आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपालले पपुवा न्युगिनीलाई तीन विकेटले हरायो
आसिफ शेख र सन्दीप लामिछानेले ७७ रनको अविजित साझेदारी गरेपछि...
एजेन्सी – विकेटकिपर आसिफ शेख केन्याविरुद्ध तेस्रो टि२० आई खेलमा नेपालको प्लेइङ–११ बाहिर रहेका छन् । नैरोबीमा रहेको जिमखाना क्रिकेट क्लब ग्राउन्डमा केन्याले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । ओपनर आसिफ शेख र बसिर अहमद टोलीको बेन्चमा छन् । अर्जुन साउदले डेब्यू गर्दा साहब आलमले […]
काठमाण्डाै – ओमानसँगकाे एकदिवसीय क्रिकेटमा आसिफ शेख ९० रनमा आउट भएका छन् । आसिफलाई ओमानका बिलाल खानले बाेल्ड आउट गरे ।
आसिफ ३५ ओभर ३ बलमा टिमकाे स्काेर १ सय ५५ हुँदा आउट भएका हुन् । ९० रनमा आउट भएका आसिफले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलाे अर्धशतक बनाए ।
यसअघि कुशल भुर्तेल शून्य, ज्ञानेन्द्र मल्ल २१, राेहितकुमार पाैडेल २०, विनाेद भण्डारी ६, साेमपाल कामी ७ रनमा आउट भए ।
काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेदरल्याण्ड्ससँगकाे खेलमा नेपालले एक विकेट गुमाएकाे छ ।
नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेख शून्यमा आउट भए । आसिफ भिभियान किङ्गमाकाे बलमा बेन कुपरकाे हातबाट क्याच आउट भए ।
यसअघिका दुई खेलमा राम्राे रन बनाएका आसिफ याे खेलमा चार बलमा एक रन पनि नबनाइ आउट भए ।