त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा
नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। दक्षिण अफ्रिकामा यसै महिना हुने प्रतियोगितका लागि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार साँझ देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा तिव्र गतिका बलर हेमन्त धामी परेका छैनन् ।उनको स्थानमा दुर्गेश गुप्ताले मौका पाएका छन् । धामी पुस १७ […]
काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा घरेलु मैदानमा हुने त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको लागि आज १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । छनोट हुने टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, कुशल मल्ल र […]
काठमाडौँ – क्यानडाविरुद्धको दुई एक दिवसीय खेल र आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। आगामी असार २९ बाट स्कटल्याण्डमा हुने विश्वकप लिग–२ तथा सो प्रतियोगिताअघि क्यानडामा रहेको स्थानीय एक क्लबसँगको अभ्यास खेल तथा क्यानडाको राष्ट्रिय टोलीसँग हुने […]
काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यु–१९ टी–२० महिला विश्वकप छनौटका लागि नेपाली टोलीको घोषणा गरेको छ। क्यानले शनिबार कृतिका मरासनीको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो। टोलीमा कृतिका मरासिनी, स्नेहा महरा, श्रृष्टी जैसी, मनीषा उपाध्याय, मनीषा राना मगर, एलिसा यादव, साना प्रवीन, रञ्जु श्रेष्ठ, आस्मा पुलामी मगर, सानु राजवंशी, किरण कुँवर, अञ्जली विके, […]
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने सिरिजका लागि नेपालले टोलीको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।नेपालले अमेरिकामा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । सिरिज आगामी जुनमा हुनेछ । सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ ।नेपाली टिम : सन्दीप लामिछाने, आसिफ शेख,
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले अन्डर–१९ महिला विश्वकप छनौटका लागि नेपाली टोलीको घोषणा गरेको छ। क्यानले सोमबार १८ सदस्यीय यु–१९ महिला विश्वकप छनौट खेल्ने नेपाली टोलीको घोषणा गरेको हो। टोलीमा किरण कुँवर, सोनु राजवंशी, टिका शाह, श्रृष्टि धामी, सावित्री धामी, एलिशा यादव, रञ्जु श्रेष्ठ, अञ्जली विके, हिरणमाई राय, एलिशा खडिया, कृतिका मरासनी, मिनिशा उपाध्याय, स्नेहा […]
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग 'टु' अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने एकदिवसीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजाे बिहीवार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीमा लामिछानेसहित ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब र भीम सार्की छन्...
आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँग हुने दुई एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।ज्ञानेन्द्र मल्लको कप्तानीमा सिरिज भ्रमण गर्न लागेको टोलीमा तीब्र गतिका बलर गुल्सन झा पहिलो पटक […]
आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँग हुने एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १७...
आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँग हुने दुई एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आज १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।...