काठमाडौंमा मध्यरातमा हुने डेलिभरी सेवाको कमीलाई पूरा गर्ने उद्देश्यले मिड नाइट डेलिभरी सेवा सन्चालनमा ल्याइएको छ। योर कोसेलीले विगत केहि बर्षदेखि नेपालमा सेलिब्रेसन कल्चरलाई प्रवर्द्धन गर्दै आइरहेको थियो।काठमाडौंमा मिड नाइट केक सेवाको अवस्थाको बारेमा जानकारी दिँदै सीएमओ, योर कोसेली सेलिब्रेसन, केक भर्टिकलको नेतृत्व गरिरहेका अभिषेक सापकोटाले भने, ‘हाम्रा धेरै ग्राहकहरूले अबेर राति सेवाका लागि अनुरोध पठाइरहेका थिए। गहिरिएर अध्ययन गरिसकेपछि, हामीले मध्यरात सेवाहरुमा प्रदान गरिएका केकहरू कि त
डेढ वर्षदेखि काठमाण्डौंलाई केन्द्रीत गरी संचालित अनलाइन फूड डेलिभरी सेवा भोजमाण्डूले आफ्नो सेवा वीरगञ्जमा समेत विस्तार हुने भएको छ ।
भोजमाण्डू फूड प्रालिका कार्यकारी अध्यक्ष सुनिल यादवका अनुसार विजयादशमीको शुभ अवसर पारेर भोजमाण्डूको सेवा असोज २९ गतेबाट वीरगञ्जमा समेत सुरु हुनेछ । 'वीरगञ्ज केन्द्रीत रहेर हामीले बजारीकरणको सबै काम सकिसकेका छौं ।' यादवले...
अनलाइन फूड डेलिभरी सेवा भोजमाण्डूको सेवा वीरगञ्जमा समेत विस्तार हुने भएको छ । भोजमाण्डू फूड प्रालिका कार्यकारी अध्यक्ष सुनिल यादवका अनुसार विजयादशमीको शुभ अवसर पारेर भोजमाण्डूको सेवा असोज २९ गतेबाट वीरगञ्जमा समेत सुरु हुनेछ ।
'वीरगञ्ज केन्द्रीत रहेर हामीले बजारीकरणको सबै काम सकिसकेका छौँ ।' यादवले भने-'वीरगञ्ज बजार क्षेत्रमा अर्डर आएको २५ देखि ४५ मिनेटभित्र डेलिभरी...
काठमाडौं–बडा दशैंको अवसर पारेर घटस्थापनाको दिनदेखि गुरु–जी फूड डेलिभरी’ सेवा विराटनगरबाट सुरु गरेको छ । काठमाडौंमा भने यो सेवा तिहारपछि सुरु हुनेछ । सेवा सुरु गरेको अवसर पारेर ‘गुरुजी फुड डेलिभरी’ले सुरुवाती समयको लागि खानेकुरामा १५ प्रतिशत छुट र डेलिभरी निःशुल्क दिएको छ । खानाको डेलिभरी सेवा दिँदै आएको गुरु–जी फूड डेलिभरीले आफ्ना ग्राहकका लागि […]
अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले काठमाडौैैंमा आफ्नो सेवा सञ्चालन गरेको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । लस्कर फुड्स कोरोना महामारीका बीच निस्केको एक प्लेटफर्म हो । भौतिक रुपमा मानिसहरु रेष्टुरेण्टमा उपस्थिति नहुने हुँदा आफूले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पु¥याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । लस्कर फुड्सका प्रमुख […]
काठमाडौं। काठमाडौं उपत्यकामा भोलिदेखि अनलाइन सेवाहरु साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने भएका छन्। काठमाडौं जिल्ला प्रशासनले भोलिदेखि लागू हुनेगरी आज जारी गरेको निषेधाज्ञामा भनिएको छ, “अत्यावश्यक वस्तुहरुको अनलाईन अर्डर, रेष्टुरेन्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यका भित्र साझा ७ बजेसम्म सञ्चालन गर्ने।”
२५ जेठ, काठमाडौं । रेस्टुरेन्टमा बन्ने फास्टफूडका परिकारसहित पाँच दर्जन हाराहारीका वस्तुको अनलाइन मार्फत बिक्री र होम डेलिभरी सेवा फुकुवा भएको छ । निषेधाज्ञामा अनलाइनमा आधारित ई-कमर्स डेलिभरी सेवामा प्रतिबन्ध नलगाउन जिल्ला प्रशासनका नाममा सोमबार सर्वोच्च अदालतले अन्तरिम जारी गरेपछि ती वस्तुको अनलाइन डेलिभरी सेवा खुला भएको हो । ई-कमर्स व्यवसायीले सरकारले तोकेको स्वास्थ्य सुरक्षा […]
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकाभित्र खाद्य सामग्रीको निःशुल्क होम डेलिभरी शुरू गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाको समयमा उपभोक्तालाई पर्ने असुविधालाई ध्यानमा राख्दै कम्पनीले उपत्यकाभित्र खाद्यान्नको निःशुल्क होम डेलिभरी सेवा सुचारु गरेको हो ।बिहीवार विज्ञप्ति जारी गर्दै कम्पनीले कर्णालीको सिमी, जुम्ली मार्सी चामल, घीउ, खानेतेल, स्यानिटाइजर लगायत वस्तुको निःशुल्क डेलिभरी शुरू गरिएको जानकारी दिएको छ । त्यसका लागि कम्पनीले आफ्नो अनलाइन पो