गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कठपुतली’ ले पहिलो साता बक्सअफिसमा राम्रो व्यापार गरेको छ। आज रिलिज हुने भनिएको दक्षिण भारतीय फिल्म ‘आरआरआर’ रिलिज नभएपछि ‘कठपुतली’ ले दोस्रो सातामा धेरै शो पाएको छ।
एफक्युबका व्यवस्थापक रामहरी कोइरालाले कठपुतलीले आज धेरै शो पाएको बताएका हुन्। एफक्युबका साथै क्यूएफएक्स चेन, विएसआर, वान् सिनेमाज्, सिटिसी सिनेमाज्, क्यूज…