काठमाडौं, साउन १७ । भुक्तानी सेवाप्रदायक कम्पनी ई-सेवाले एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत १ हजार जना विद्यार्थीले नेपालका विभिन्न कलेजमा शतप्रतिशत छात्रवृत्ति दिने भएको छ। यसका लागि विद्यार्थीहरुले ई-सेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ। त्यसपछि ई-सेवा एपमार्फत आफूले अध्ययन गर्न चाहेको कलेज छानेर आफूले पढ्न चाहेको विषय रोज्नु पर्नेछ। यसका […]