कर्णालीमा ७ महिनामा ८ प्रतिशत  खर्च

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको ७ महिनामा ८ प्रतिशत मात्रै विकास बजेट खर्च गरेको छ । गत साउनमा योजना कार्यान्वयन तथा बजेट खर्च वृद्धि गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै मन्त्रीसँग कार्यसम्पादन तथा मूल्यांकन करार सम्झौता गरे पनि विकास खर्च निराशाजनक देखिएको हो ।

सम्बन्धित सामग्री

मधेशप्रदेशमा छ महिनामा विकास खर्च ८ प्रतिशत

धनुषा- चालु आर्थिक वर्ष २०७९/८० सुरु भएको छ महिना बितिसक्दा पनि मधेश–प्रदेश सरकारको विकास खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ ।      प्रदेश सरकारले चालु आवको छ महिनामा चालु तथा विकास खर्च गरेर करिब आठ प्रतिशत मात्र खर्च गर्न सकेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । मधेस प्रद...

मधेशप्रदेशमा छ महिनामा विकास खर्च ८ प्रतिशत

धनुषा- चालु आर्थिक वर्ष २०७९/८० सुरु भएको छ महिना बितिसक्दा पनि मधेश–प्रदेश सरकारको विकास खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ ।      प्रदेश सरकारले चालु आवको छ महिनामा चालु तथा विकास खर्च गरेर करिब आठ प्रतिशत मात्र खर्च गर्न सकेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । मधेस प्रद...

प्रदेश सरकारको विकास खर्च ८.५ प्रतिशत मात्रै

असारे विकासको प्रवृत्ति हटाउने भनिए पनि प्रदेश र स्थानीय सरकारका योजना तथा कार्यक्रमको विकास खर्च बढ्न सकेको छैन । प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा साढे ८ प्रतिशत मात्रै विकास खर्च गर्न सकेको छ ।

पाँच महिनामा ८ प्रतिशत पनि पुगेन पुँजीगत खर्च

चालू आर्थिक वर्षमा ४ खर्ब ३९ अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य तय गरिएकोमा पछिल्लो ६ महिना १० दिनसम्ममा ३३ अर्ब १३ करोड रुपियाँ अर्थात् वार्षिक लक्ष्यको ७.५४ प्रतिशत मात्र खर्च भएको छ । चालू आर्थिक वर्षको छैठौं महिनासम्म पनि पुँजीगत खर्च अत्यन्त नाजुक रहेको सन्दर्भमा अर्थ मन्त्रालयले खर्च ३० प्रतिशत पुर्याउने निर्देश गरेको छ ।

चार महिनामा प्रदेश २ को पुँजीगत खर्च २ प्रतिशतमात्रै

२५ मंसिर, सप्तरी । प्रदेश २ मा चालु आर्थिक वर्षको प्रथम चौमासिकमा १० प्रतिशतमात्रै बजेट खर्च भएको छ । यसमा पनि विकास खर्च २ प्रतिशतमात्रै भएकाे प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र साहले जानकारी दिए । उनका अनुसार चालूतर्फ ८ प्रतिशत र पूँजिगततर्फ २ प्रतिशत मात्रै बजेट खर्च हुन सकेको छ । नेपाल आदिवासी जनजाति पत्रकार […]

बागमती प्रदेश : ४ महिनामा सरकारको बजेट खर्च ८ प्रतिशत मात्र

हेटौंडा : पहिलो चौमासिकमा बागमती प्रदेश सरकारले जम्मा ७ दशमलव ७१ प्रतिशत मात्र बजेट खर्च गरेको छ।४ महिनामा ३ पटक सरकार परिवर्तन भएको बागमतीमा पहिलो चौमासिकमा कुल बजेटको ७ दशमलव ७१ प्रतिशत मात्र खर्च भएको हो। प्रदेशको कुल बजेट ५७ अर्ब ७७ करोड १४ लाख २७ हजार रूपैयाँ रहेकोमा कात्तिक मसान्तसम्म ४ अर्ब ४५ करोड १८ लाख ९३ हजार ८ सय ४० रूपैयाँ खर्च भएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले हालसम्म १० प्रतिशत चालू खर्च, ४ दशमलव ८५ प्रतिशत पुँजीगत खर्च र २० प्रतिशत वित्तिय ख

४ महिनामा साढे ८ प्रतिशतमात्रै पुँजीगत खर्च, राजस्व संकलन भने लक्ष्य नजिक

२ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७७\७८ को पहिलो ४ महिनामा मात्र साढे ८ प्रतिशत पूँजिगत खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन–कात्तिकसम्म मात्र ८.३४ प्रतिशत पूँजिगत खर्च भएको छ । त्यसो त …

बागमती प्रदेशको विकास खर्च ८ प्रतिशत मात्रै

विकासलाई प्राथमिकतामा राखेको बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष ०७६/७७ को पहिलो ६ महिनामा पुँजीगततर्फ ८

अर्थसँग वजेट माग्ने होड, ५४ अर्बकाे थप कार्यक्रम पेश

३ कात्तिक, काठमाडौं । आर्थिक वषको पहिलो चार महिना नबित्दै विभिन्न मन्त्रालय र निकायले थप ५४ अर्ब बजेट मागेका छन् । जबकी यो चार महिनामा विकास खर्च ८ प्रतिशत मात्रै छ । अर्थ मन्त्रालयका अनुसार वजेट …

मधेश प्रदेशमा आठ प्रतिशत मात्र खर्च

मधेश प्रदेश सरकारले चालू आव २०७९/८० को पुस मसान्तसम्ममा कुल विनियोजित बजेटको ८ प्रतिशत मात्र खर्च गर्न सकेको छ । मधेश प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राधेश्याम गिरीका अनुसार मधेश प्रदेश सरकारले छ महिनामा चालू तथा पुँजीगत खर्च गरेर तीन अर्ब ६६ करोड ९५ लाख रुपियाँ खर्च भएको छ ।