२५ मंसिर, सप्तरी । प्रदेश २ मा चालु आर्थिक वर्षको प्रथम चौमासिकमा १० प्रतिशतमात्रै बजेट खर्च भएको छ । यसमा पनि विकास खर्च २ प्रतिशतमात्रै भएकाे प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र साहले जानकारी दिए । उनका अनुसार चालूतर्फ ८ प्रतिशत र पूँजिगततर्फ २ प्रतिशत मात्रै बजेट खर्च हुन सकेको छ । नेपाल आदिवासी जनजाति पत्रकार […]