सातादिनयता सदरमुकाम गाईघाटमा जारी ‘प्रथम त्रियुगा उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिता ०८०’को अन्तिम सेमिफाईनलमा मोरङको पथरी शनिश्चरे महिला फुटबल क्लब (पिएसडब्लु) विजयी भएको छ।...
मोरङ- भारतसँग जोडिएका कोसी प्रदेशका तीनवटा तराई जिल्लाका सीमानाकामा स्थानीय प्रशासनले सतर्कता बढाएको छ। स्थानीय प्रशासनले झापा, मोरङ र सुनसरीतर्फको नाकामा सतर्कता बढाएको हो। तराई क्षेत्रमध्ये सुनसरीको विभिन्न स्थानमा हुने भनिएको मुस्लिम समुदायको धार्मिकसभाका लागि भारततर्फबाट नागरिक आउनेक्रम बढेसँगै प्रशासनले सतर्कता अपनाएको हाे। जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार पछिल्लो समय सीमाक्षेत्रबाट आउजाउ बढेसँगै प्रहरीले धार्मिकसभाका […]
काठमाडौं– झापा र कैलालीबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । झापाको झापा गाउँपालिका-१ बेलायतीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४४ ग्राम २ सय ८० मिलिग्रामसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ बेलबारी नगरपालिका-१० बस्ने २६ वर्षीय सुरेश धिमाल, झापा गौरादह नगरपालिका-४ का २५ वर्षीय सन्देश लिम्बु र […]
काठमाडौं, कात्तिक ३० । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर १ मा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । सत्ता गठबन्धनभित्रको मत विभाजन नहुने हो भने एमालेका कतिपय शीर्ष नेताहरूलाई नै हम्मेहम्मे पर्ने देखिएको स्थानीय पत्रकारहरू बताउँछन् । उक्त प्रदेशको चार जिल्लामा नेपाली कांग्रेससहितको गठबन्धनका उम्मेदवारहरू बढी सुरक्षित देखिएको र नेकपा एमालेका उम्मेदवारहरू प्रतिरक्षामा रहेको पत्रकार […]
भोलि म्यादीको नतिजा, ९ कात्तिकदेखि परिचालनको तयारी
आगामी आमनिर्वाचनमा सबैभन्दा धेरै म्यादी प्रहरी मोरङ, झापा र धनुषा जिल्लामा परिचालन हुने भएको छ । मतदानस्थलको संख्या र सुरक्षा चुनौतीका आधारमा तीन जिल्लामा धेरै...
प्रदेश नं १ मा झापा र मोरङ सबैभन्दा बढी कुष्ठरोगी भएको जिल्लाका रुपमा चिनिएका छन् । स्वास्थ्य निर्देशनालय धनकुटाको तथ्याङ्क अनुसार १४ जिल्ला रहेको प्रदेशमा पहिलो झापा र दोस्रो स्थानमा मोरङ रहेका छन् । प्रदेशमा रहेका ३८५ जना नयाँ कुष्ठरोगीमध्ये झापामा १६४ र मोरङमा १०३ जना र सुनसरीमा २९ जना रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । अन्य जिल्लामा भने नगन्य रुपमा रहेका छन् । कार्यालयका कुष्ठरोग फोकल पर्सन तारादेवी सुवेदीले प्रति १० हजार जनसङ्ख्यामा बिरामीको प्रकोप दर झापामा १ दशमलव ४२ र मोरङमा १ द
झापा : कोरोना संक्रमितको शव व्यवस्थापन कार्य थप चुस्त र दुरुस्त बनाउन नेपाली सेनाले प्रदेश १ का स्काउटरलाई यससम्बन्धी तालिम सञ्चालन गरिरहेको छ।नेपाली सेनाले प्रदेश-१ का १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीका ४३ जना स्काउटरलाई संक्रमितको शव व्यवस्थापनसम्बन्धी तालिम दिइरहेको हो। झापाको भद्रपुरमा १७ जना, मोरङको विराटनगरमा १४ जना र सुनसरीको इटहरीमा १२ जना स्काउटरलाई तालिम दिइरहेको नेपाल स्काउटका १ नम्बर प्रदेश तदर्थ समितिका सदस्य अरुण बस्नेतले जानकारी दिए। अहिले मुलुकभर नेपाली सेनाको ट
१८ वैशाख, विराटनगर । म्यानमारको सेनाबाट लखेटिएपछि बंगलादेशमा बस्दै आएका रोहिंग्या शरणार्थीको एउटा समूह झापा र मोरङ छिरेको छ । खुला सीमाको फाइदा उठाउँदै एजेन्ट मार्फत मोरङमा ६ र झापामा १०–१२ जनाको समूह छिरेको सुरक्षा सम्बद्ध अधिकारीहरु बताउँछन् । भारतबाट लुकिपिछी झापा र मोरङ छिरेकाहरुको प्रशासनले खोजी गरिरहेको छ । तर उनीहरु भेटिएका छैनन् । […]
विराटनगर / दुई दिनअघि मात्रै झापा आएर विभिन्न कार्यक्रममा प्रमुख अतिति बनेका प्रधानमन्त्री केपी शर्मा ओली फेरि आज (मंगलबार) लगत्तै झापा आउँदै छन् । उनी मोरङको उर्लाबारीको एउटा कार्यक्रमम पनि सहभागी हुने छ । ओली विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन मोरङ र झापा आउन लागेका हुन् । यति एयरलाइन्सको जहाजमार्फत बिहान ११ बजे भद्रपुर...
The post प्रधानमन्त्री ओली आज झापा र मोरङ आउँदै, कडा पारियो सुरक्षा व्यवस्था appeared first on Purbeli News.
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली आज झापा र मोरङ जाँदै हुनुहुन्छ ।
प्रधानमन्त्री ओली काठमाण्डौबाट पहिले झापा जाने कार्यक्रम रहेकाे छ ।
ओलीले बिर्तामोडमा बी एन्ड सी अस्पतालले बनाएको अत्याधुनिक पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्नुहुनेछ । त्यसपछि ओली मोरङको उर्लाबारी जाने कार्यक्रम छ ।
उर्लाबारीमा सन्थाल समुदायको लागि बन्ने एकीकृत बस्तीको प्रधानमन्त्रीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ । सन्थाल समुदायका एक सय ३६ परिवारको लागि ३० करोड रुपैयाँ लागतमा एकीकृत बस्ती बनाउने योजना छ ।
पछिल्लो समय प्रधानमन्त्री ओलीको ...