मोरङ, झापा र धनुषामा धेरै म्यादी खटाइने

भोलि म्यादीको नतिजा, ९ कात्तिकदेखि परिचालनको तयारी आगामी आमनिर्वाचनमा सबैभन्दा धेरै म्यादी प्रहरी मोरङ, झापा र धनुषा जिल्लामा परिचालन हुने भएको छ । मतदानस्थलको संख्या र सुरक्षा चुनौतीका आधारमा तीन जिल्लामा धेरै...

सम्बन्धित सामग्री

धनुषामा ३ हजार ४८६ म्यादी प्रहरी भर्ना गरिने

जनकपुरधाम : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धनुषा जिल्लामा ३ हजार ४८६ म्यादी प्रहरी भर्ना गरिने भएको छ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार महिला र पुरुषको कोटा नछुट्याएकाले आवेदनको आधारमा भर्ना गरिनेछ।जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले स्थानीय तहको निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले आह्वान गरेको भर्नाका आधारमा पहिलो दिनदेखि नै जिप्रका धनुषामा आवेदन दिनेको भीड लागेका बताए।भर्नाको आवेदन चैत ६ गतेदेखि ११ गतेसम्मको समय दि

धनुषामा म्यादी प्रहरीमा आवेदन दिनेको घुइँचो (तस्बिरसहित)

जनकपुरधाम– आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै जिल्ला प्रहरी कार्यालय धनुषामा भीड लागेको छ। स्थानीय तहको निर्वाचनका लागि धनुषामा ३ हजारभन्दा बढी म्यादी प्रहरी माग गरिएको छ। यसका लागि आवेदन दिनेहरु जिल्ल्ला प्रहरी कार्यालय पुग्न थालेका छन्। आवेदन दिन पुग्नेहरुमध्ये अधिकांश पुरुष रहेका छन्। महिलाको संख्या न्यून रहेको […]