जबराले आरोप लगाएका वकिलहरु समितिको बैठकमा उपस्थित

उनीहरू चोलेन्द्रविरुद्ध बयान दिन बैठकमा उपस्थित भएका हुन्। बयानका क्रममा राणाले पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, बारका नेतालाई विभिन्न आरोप लगाएका थिए।...

सम्बन्धित सामग्री

चोलेन्द्र अर्को खिलराज बन्ने तयारीमा थिए : लीलामणि पौडेल

काठमाडौँ । नेपाल बार एसोसिएसनका पूर्व महासचिव लीलामणि पौडेलले आफूले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई एकल रुपमा भेटेको प्रमाणित गरे वकिलको लाइसेन्स च्यातेर हिँड्ने बताएका छन् । उनले उच्च अदालतको न्यायाधीश बन्न खोजेको भनेर जबराले लगाएको आरोप खण्डन गरे । महाअभियोग सिफारिस समितिको बिहीबारको बैठकमा उपस्थित बार पूर्व महासचिव पौडेलले आफूले व्यक्तिगत लाभका लागि जबरालाई कहिल्यै […]

चोलेन्द्रले ‘पोलेका’ वकिलहरु काे-काे आए बयान दिन ?

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘पोलेका’ वकिलहरु बयान दिन आइपुगेका छन् । राणाले विभिन्न आरोप लगाएका वकिलहरु महाअभियोग सिफारिस समितिको बैठकमा बयानका लागि उपस्थित भएका हुन् । सिंहदरबारमा भर्खरै सुरू बैठकमा उनीहरू चोलेन्द्रविरुद्ध बयान दिन उपस्थित भएका हुन् । समितिमा बयानका क्रमम...

चोलेन्द्रले पोलेका वकिलहरू बयान दिन समितिमा उपस्थित

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विभिन्न आरोप लगाएका कानुन व्यवसायीहरू बयानका लागि महाअभियोग सिफारिस समितिको बैठकमा बयानका लागि उपस्थित भएका छन् ।

६ जना बहालवाला न्यायाधीशहरु महाभियोग सिफारिस समितिको छलफलमा नजाने

काठमाडौं : महाभियोग सिफारिस समितिले छलफलका लागि बोलाएका ६ जना बहालवाला न्यायाधीशहरु समितिमा नजाने भएका छन्। बहालवाला न्यायाधीश संसदीय सुनुवाई बाहेक अन्यमा जान नमिल्ने भन्दै उनीहरुले समितिको बैठकमा उपस्थित नहुने बताएका हुन्। आज बिहान सिंहदरबारमा बसेको महाभियोग सिफारिस समितिको बैठकले बयानको क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आरोप लगाएका व्यक्तिहरुलाई…