चोलेन्द्रले पोलेका वकिलहरू बयान दिन समितिमा उपस्थित
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विभिन्न आरोप लगाएका कानुन व्यवसायीहरू बयानका लागि महाअभियोग सिफारिस समितिको बैठकमा बयानका लागि उपस्थित भएका छन् ।
काठमाडौं : सर्वोच्च अदालतको फुलकोर्ट बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिमा बयान दिन नजाने निर्णय गरेको छ।आज बसेको सर्वोच्च अदालत फुलकोर्ट बैठकले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत न्यायाधीशलाई बयानका लागि समितिले बोलाइएकाले नजाने निर्णय गरेको हो।महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित हुनु, न्यायाधीशलाई सोधपुछ सवाल जवाफ गरिनु स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधानसम्मत उचित नहुने भएकाले बयान दिन आफूहरु समितिमा सहभागी&
सर्वोच्च अदालतका न्यायाधीशहरूले महाभियोग सिफारिस समितिमा बयान दिन जान अस्वीकार गरेका छन् । बुधबार बसेको सर्वोच्चको फुलकोर्टले न्यायाधीशहरु बयानका लागि समितिमा उपस्थित नहुने निर्णय गरेको हो । महाभियोगको सामना गरिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्चकै केही न्यायाधीशलाई आरोपित गरेपछि समितिले उनीहरुसमेतलाई बयानका लागि बोलाइएको थियो । तर, फुलकोर्ट बैठकले विभिन्न कारण देखाउँदै समितिमा उपस्थित हुन नसक्ने जवाफ दिएको हो । स्वतन्त्र न्यायपालिका, शक्तिपृथकीकरणको सिद
सर्वोच्च अदालतको फुलकोर्ट बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिमा बयान दिन नजाने निर्णय गरेको छ । बुधबार बसेको सर्वोच्च अदालत फुलकोर्ट बैठकले समितिले शक्ति पृथकीकरणको सिद्धान्त विपरित न्यायाधीशलाई बयानका बोलाइएकाले नजाने निर्णय गरेको हो ।महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित हुनु, न्यायाधीशलाई सोधपुछ सवाल-जवाफ गरिनु स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधानसम्मत उचित नहुने भएकाले बयान दिन आफूहरु समितिमा सहभाग
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मंगलबार पनि बयानका लागि महाअभियोग सिफारिस समितिमा उपस्थित भएका छन् । समितिका अनुसार उनको बयान मंगलबार सकिन्छ । समितिले चोलेन्द्रविरुद्ध तयार पारेका प्रश्नमध्ये अब ८ वटा सोध्न बाँकी भएको बताएको छ । हालसम्म उनले सिफारिस समितिले तयार गरेको ३५ प्रश्नको जवाफ दिएका छन् । प्रधानन्यायाधीश जबराले आठवटा प्रश्नको जवाफ […]
२८ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मंगलबार पनि बयानका लागि महाअभियोग सिफारिस समितिमा उपस्थित भएका छन् । समितिका अनुसार उनको बयान मंगलबार सकिन्छ । समितिले चोलेन्द्रविरुद्ध तयार पारेका प्रश्नमध्ये अब ८ वटा सोध्न बाँकी भएको बताएको छ । हालसम्म उनले सिफारिस समितिले तयार गरेको ३५ प्रश्नको जवाफ दिएका छन् । प्रधानन्यायाधीश जबराले आठवटा […]
काठमाडौँ । महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान सुरु भएको छ । बयानका लागि जबरा तेस्रो दिन समितिमा उपस्थित भएका हुन् । सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, तर दुई दिनको बयानका क्रममा जम्मा ६ वटा प्रश्न मात्र सकिएको छ । जबराविरुद्ध सत्तारुढ दलका सांसदहरूले १ फागुनमा महाअभियोग दर्ता गरेका थिए […]
१९ भदौ, काठमाडौं । महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान सुरु भएको छ । बयानका लागि जबरा तेस्रो दिन समितिमा उपस्थित भएका हुन् । सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, तर दुई दिनको बयानका क्रममा जम्मा ६ वटा प्रश्न मात्र सकिएको छ । जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले १ फागुनमा महाअभियोग दर्ता […]
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग दोस्रो दिनको बयान लिन सुरु गरेको छ । सिंहदरवारस्थित संसद सचिवालय भवनमा सिफारिस समितिले जबरासँग दोस्रो दिन बयान लिन सुरु गरेको हो ।जबरा निर्धारित समयभन्दा आधाघण्टा ढिलो समितिमा उपस्थित भएसँगै दोस्रो दिनको बयान सुरु भएको हो । बुधबार पहिलो दिनको बयानमा जवरालाई ४३ मध्ये ४ प्रश्न सोधिएको थियो । त्यसक्रममा उनले सत्ता गठबन्धन, न्यायाधीशहरु, नेपाल बार लगायतमाथि आक्रोश पोखेका थिए ।
१५ भदौ, काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिन सुरु गरेको छ । जबरासँग बन्द कोठाभित्र बयान लिन सुरु गरिएको हो । जबरा बैठकमा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाइएको छ । यसअघि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाअभियोग सिफारिस समितिमा बहस हुँदा बयान लिने […]
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संसदको महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित भएका छन् । महाभियोग सिफारिस समितिले आज राणालाई बयानका लागि बोलाएको थियो ।