बंगलादेशमा कप्तान ज्ञानेन्द्रले एक रन पनि नबनाई आउट भएको खेल यसरी खेलेको थियो भारतसँग

काठमाडौं : बंगलादेशमा आजबाट सुरु भएको एसिसी इमर्जिङ टिम एसिया कपमा नेपाल भारतसँग ३ विकेटले पराजित भएको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४४ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै १९३ रन बनाएको थियो। १९४ रनको लक्ष्य पछ्याएको भारतले ४२ ओभर सकिँदा लक्ष्य भेट्न सफल रह्यो। भारतका लागि ओपनर