एसिसी इमर्जिङ टिम्स एसिया कप : पहिलो खेलमा नेपाल भारतसँग पराजित

काठमाडौं : बंगलादेशमा आजबाट सुरु भएको एसिसी इमर्जिङ टिम एसिया कपमा नेपाल भारतसँग ३ विकेटले पराजित भएको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४४ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै १९३ रन बनाएको थियो। १९४ रनको लक्ष्य पछ्याएको भारतले ४२ ओभर सकिँदा लक्ष्य भेट्न सफल रह्यो। भारतका लागि ओपनर

सम्बन्धित सामग्री

एसीसी प्रिमियर कप: आज नेपालले मलेसियासँग खेल्ने

काठमाडौँ - आज देखि एसीसी प्रिमियर कपको सुरुवात हुँदैछ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एसिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।​ एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रेहका एसोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्...

नेपाल आइपुगे मोन्टी, टोली बुधबार पाकिस्तान जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई भारतबाट आज नेपाल आइपुगेका छन् । अघिल्लो महिना एसिसी इमर्जिङ टिम्स एसिया कप र श्रीलंकामा १५ दिनको विशेष प्रशिक्षणपछि मोन्टी दिल्ली लागेका थिए । दिल्लीबाट मोन्टी आज बिहान नेपाल आइपुगेका हुन् । नेपाली टोली बुधबार पाकिस्तान जाने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ […] The post नेपाल आइपुगे मोन्टी, टोली बुधबार पाकिस्तान जाने first appeared on हाम्रो खेलकुद.

ज्ञानेन्द्रसहित चार खेलाडीलाई श्रीलंका पठाउने तयारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपको तयारीको लागि अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई श्रीलंका पठाउने तयारी गरेको छ । नेपालले इमर्जिङ कपमा नभएका चार खेलाडीलाई श्रीलंका पठाउने तयारी गरेको हो । दुई साता अघि नेपाली क्रिकेट टोली एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका गएको थियो । नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा […] The post ज्ञानेन्द्रसहित चार खेलाडीलाई श्रीलंका पठाउने तयारी first appeared on Hamro Khelkud.

एसिसी इमर्जिङ टिम्स एसिया कप : नेपालको बंगलादेशसँग ८ विकेटले पराजित

बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स कपमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित पराजित भएको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले फितलो ब्याटिङ गर्दै ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको थियो। १३९ रनको लक्ष्य पछ्याएको बंगलादेशले २४ ओभर सकिँदा २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। बंगलादेशका लागि

एसिसी इमर्जिङ टिम्स एसिया कप : बंगलादेश विरुद्ध नेपालको कमजोर सुरुवात

बंगलादेशमा जारी एसिसी इमर्जिङ कपमा नेपालले बंगलादेशसँग खेलिरहेको छ। लगातार दुइ खेलमा जित निकालेको बंगलादेशले टस जितेर  नेपाललाई ब्याटिङको निम्ता दिएको छ। पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई ४० रनले हराएको थियो। आजको खेलमा पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले ३३ रनको

एसिसी इमर्जिङ टिम्स एसिया कप : हङकङविरूद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं : बंगलादेशमा जारी एसिसी इमर्जिङ कपमा नेपालले आज हङकङसँग खेल्दै छ। टस जितेको हङकङले नेपाललाई ब्याटिङको निम्ता दिएको छ। पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको नेपाल आजको दोस्रो खेलमा जित्नै पर्ने दबाबमा छ।  यता हङकङ पनि पहिलो जित निकाल्ने लक्ष्यका साथ उत्रिएको छ। पहिलो खेलमा हङकङ बंगलादेशसँग ९ विकेटले

एसिसी इमर्जिङ टिम्स एसिया कप : नेपाल भारतविरुद्ध ब्याटिङमा

बंगलादेशमा आजबाट सुरुभएको एसिसी इमर्जिङ टिम्स एसिया कपमा भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको छ। एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पहिलो खेलमा बलियो प्रतिद्वन्दी भारतको सामना गर्न लागेको हो। नेपाली टिमका महत्वपूर्ण खेलाडी पारस खड्का र सन्दीप लामिछाने प्रतियोगितामा सहभागी छैन्। दुवै खेलाडी युएईमा हुने टी१० लिगमा

'इमर्जिङ टिम्स एसिया कप'को ट्रोफी सार्वजनिक

काठमाडौं : चौँथो संस्करणको एसिसी इमर्जिङ टिम्स एसिया कप २०१९ को ट्रोफी सार्वजनिक गरिएको छ। बंगलादेशमा भोलिदेखि शुरु हुने उक्त प्रतियोगिताको ट्रोफी आठ राष्ट्रका कप्तानहरुको सहभागितामा मंगलवार सार्वजनिक गरिएको हो। सो कार्यक्रममा सामी उल्लाह शेनवारी, नाजमुल होसेन शेन्टो, मोहम्मद एजाज खान, बेलुर रवि शरथ, ज्ञानेन्द्र मल्ल, स्येद आमिर कलीम,