कैलाली : जिल्लास्थित भजनीका कृष्ण चौधरी हुलाकी सडकबाट घर फर्किएको एक साता मात्रै भएको थियो। दशैं नजिकिएपछि दशैं मनाउनका लागि घर गएको उनको परिवार पुनः बाढी आएपछि सडकमै फर्किएको छ।यही असोज १ गते आएको बाढीले हुलाकी सडकमा विस्थापित भएकाहरू पुनः शुक्रबार बाढी आउँदा सडकमा फर्किएका हुन्। कृष्णजस्तै भजनी नगरपालिकाका सयौँ परिवार सडकमा आएका छन्। मनसुन बाहिरिने समयमा भएको भारी वर्षाले कर्णाली र चुरेबाट निस्कने खोलाहरूले कैलालीमा बाढीको स्थिति ल्याएपछि यहाँका नागरिकको विचल्ली भएको छ। असोज १ गतेको बाढीले भजन
टीकापुर– कैलालीको भजनीका कृष्ण चौधरी हुलाकी सडकबाट घर फर्किएको एक साता मात्रै भएको थियो । दसैँ नजिकिएपछि दसैँ मनाउनका लागि घर गएको उनको परिवार पुनः बाढी आएपछि सडकमै फर्किएको छ । यही असोज १ गते आएको बाढीले हुलाकी सडकमा विस्थापित भएकाहरू पुनः शुक्रबार बाढी आउँदा सडकमा फर्किएका हुन् । कृष्णजस्तै भजनी नगरपालिकाका सयौँ परिवार सडकमा […]
काठमाडौँ । अविरल वर्षापछि कैलालीको मोहना र खुटिया नदीमा बाढी आउँदा २५ जनाभन्दा बढी फसेका छन् । धनगढी उपमहानगरपालिका-१८, नुक्लीपुरस्थित मोहना र खुटिया नदीको दोभानमा आइतबार साँझ करिब ६ बजे अचानक बाढी आउँदा उनीहरू फसेका हुन् । धनगढी उपमहानगरपालिका १८ का वडाध्यक्ष भुवन रिजालका अनुसार फूलबारी डिपो बजारभन्दा २ किलोमिटर पश्चिममा पर्ने सो दोभान क्षेत्रमा […]
अविरल वर्षापछि कैलालीको मोहना र खुटिया नदीमा बाढी आउँदा फसेका २८ जनाको उद्धार गरिएको छ । धनगढी उपमहानगरपालिका–१८, नुक्लीपुरस्थित मोहना र खुटिया नदीको दोभानमा आइतबार साँझ करिब ६ बजे अचानक बाढी आउँदा उनीहरु फसेका हुन् ।धनगढी उपमहानगरपालिका १८ का वडाध्यक्ष भुवन रिजालका अनुसार फूलबारी डिपो बजारभन्दा २ किलोमिटर पश्चिममा पर्ने सो दोभान क्षेत्रमा फसेका उनीहरुलाई उद्धारको प्रयास भइरहेको छ । उनका अनुसार पहिलो लटमा १५ र दोस्रो लटमा १३ गरी २८ जनाको उद्धार गरिएको हो । उद्धारका लागि नेपाल प्रहरी,
कञ्चनपुरमा २१० घर डुबानमा, दोदाको बाढीले झोलुङे पुल बगायो
कैलालीमा
कञ्चनपुरमा
बाढीले बगाउँदा धनगढी उपमहानगरपालिका– १३ की २० वर्षीया नवीना चौधरी बेपत्ता भएकी छिन् । स्थानीय झलारी नालामा माछा मार्न गएकी उनी बेपत्ता भएको...
भजनी – कैलालीको भजनी नगरपालिका–८ का प्रताप विश्वकर्मा बाढीका कारण विस्थापित भएर हुलाकी सडकमा पुगेका छन् । प्रतापसँगै सोनाहाफाटा टोलका अधिकांश स्थानीय हुलाकी सडकमा त्रिपाल हालेर आश्रय लिन थालेका छन् । अविरल लगातारको वर्षाका कारण पथरैया नदीको बाढीले बस्ती नै डुबानमा परेपछि पशुचौपायासहित स्थानीयले घर नै छोडेर हुलाकी सडकमा पुगेका हुन् । ‘रातिदेखि बस्तीमा बाढी […]
कैलाली । कैलालीको कैलारी गाउँपालिका शिवरत्नपुरका १५ घर परिवार विस्थापित भएका छन् । बाढी र नदी कटानका कारण यहाँका १५ घर परिवार विस्थापित हुनु परेको हो । बर्खा लागेसँगै यहाँका बासीन्दाहरू खुला चउरमा बास बस्नुपर्ने बाध्यतामा छन् । नदी गाउँमै पस्न थालेपछि समस्याको दीर्घकालीन समाधान खोज्न स्थानीयवासीले माग गरेका छन् । चार दशकदेखि यो गाउँमा […]
धनगढी-लगातारको वर्षाका कारण कैलालीका अधिकांश स्थानमा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मङ्गलवार बिहानसम्म कैलालीका सबै खोला तथा नदीमा पानीको बहाव उच्च बनेको छ । खुटिया नदी बस्तीसम्म पुग्न सक्ने देखिएपछि प्रहरी परिचालन गरी तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार टोलीले जनाएको छ । यसैगरी मोहना, कान्द्रा, कर्णाली नदीमा […]
धनगढी । लगातारको वर्षाका कारण कैलालीका अधिकांश स्थानमा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मंगलबार बिहानसम्म कैलालीका सबै खोला तथा नदीमा पानीको बहाव उच्च बनेको छ । खुटिया नदी बस्तीसम्म पुग्न सक्ने देखिएपछि प्रहरी परिचालन गरि तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार टोलीले जनाएको छ । यसैगरी मोहना, कान्द्रा, कर्णाली […]
The post कैलालीमा बाढी र पहिरो : तटीय क्षेत्रका बस्ती जोखिममा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.