कञ्चनपुर, डडेल्धुरा, डोटी, दार्चुला र बैतडीको जित

धनगढी (हाम्रो खेलकुद) – कैलालीको धनगढीमा जारी सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगिताको दोस्रो दिन बिहीबार कञ्चनपुर, डडेल्धुरा, डोटी, दार्चुला र बैतडीले जित हासिल गरेका छन् । पहिलो खेलमा कञ्चनपुरले बझाङलाई ३–१ को सेटमा हरायो । दोस्रो खेलमा डडेल्धुराले कैलालीलाई ३–१ को सेटमा हराउँदा तेस्रो खेलमा डोटीले अछाममाथि ३–२ को सेटमा जित दर्ता ग¥यो । यस्तै […]

सम्बन्धित सामग्री

दार्चुला जान मन छ : जितु नेपाल

घुमफिर  मैले नेपालका अधिकांश जिल्ला घुमिसकेको छु । तर, डोटी, दार्चुला, जुम्लालगायत केही जिल्ला अझै पुग्न बाँकी छ । यी जिल्ला घुम्न मन छ ।  ओखलढुंगाबाट माथि गइसकेपछि सोलु झर्ने बाटोमा पर्ने ‘बतासेडाँडा’ घुम्दा निकै...

दार्चुला पुगेर ओलीले भने– दिलेन्द्र बडू अब दार्चुला नफर्के हुन्छ !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग फिर्ता ल्याउने दावी गरेका छन् । साथै उनले कांग्रेस नेता तथा मन्त्री दिलेन्द्र बडूलाई दार्चुला नफर्कन सुझाव समेत दिएका छन् । बिहीबार दार्चुला सदरमुकाममा एमालेले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग एमालेले फिर्ता ल्याउने भन्दै मन्त्री समेत रहेका कांग्रेस नेता बडु मन्त्री भएर पनि दार्चुलालाई नहेरेको र मिचिएको भूमि फिर्ता ल्याउने कुनै प्रयास नगरेको भ

सेनाद्वारा दार्चुला–टिंकर ७५ किमि सडक निर्माण

धनगढी – नेपाली सेनाले दार्चुलामा ७५ किलोमिटर सडक निर्माण गरेको छ। दार्चुला जिल्लाको दार्चुला–टिंकर सडकअन्तर्गत कोठेधार–टिंकर खण्डको ७५ किलोमिटर सडक निर्माण गरेको हो। १४ वैशाख २०७७ मा बसेको मन्त्रिपरिषदको बैठकले दार्चुला–टिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सडक निर्माणको जिम्मा सेनालाई दिने मन्त्रिपरिषद्को निर्णयबमोजिम २८ वैशाख २०७७ बाट उक्त क्षेत्रमा सडक निर्माणका […]

दार्चुला जिल्लालाई संकटग्रस्त घोषणा गर्न सिफारिस

दार्चुला– जिल्ला विपद् व्यवस्थापन समिति दार्चुलाको बुधबार बसेको बैठकले दार्चुला जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्न गृह मन्त्रालय अन्तर्गतको विपद् अध्ययन, जोखिम न्यूनीकरण तथा पुर्नलाभ शाखालाई सिफारिस गर्ने निर्णय गरेको छ । दार्चुला जिल्लाका ९ वटै स्थानीय तहमा वर्षेनी बाढी, पहिरोलगायत विपद्का घटना हुने गरेको छन् । यसअघि दार्चुलाको दुँहु गाउँपालिका र अपी हिमाल गाउँपालिकालाई संकट […]

दार्चुला घटनाबारे छानबिन गर्न सांसदको माग

प्रतिनिधिसभाका सांसदहरुले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाटमा भएको घटनाबारे छानबिन गर्न माग गरेका छन् ।प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले दार्चुला घटनाका दोषी भारतीय एसएसबीलाई कारवाही गर्नुपर्ने र पीडितका आफन्तलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।सांसद विमला नेपालीले भनिन्, ‘दार्चुला जिल्लाको महाकाली नदी तर्ने क्रममा तुइन काटिदिँदा जयसिंह धामी बेपत्ता भएको घटनाबारे […]

दार्चुला पुगेको छानबिन समितिले छलफल गर्दै

जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मङ्गलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो ।गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको समिति दार्चुला पुगेर निरन्तर छलफलमा जुटेको छ । समितिले घटनास्थलमा खटिएका सुरक्षाकर्मी तथा जिल्लास्थित सुरक्षाकर्मीसँग छलफल सकेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट घटना सम्बन्धमा वास्तविक सत्यतथ्य

दार्चुला घटनाबारे छानबिन गर्न प्रतिनिधिसभा सांसदहरुको माग

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरुले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाटमा भएको घटनाबारे छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले दार्चुला घटनाका दोषी भारतीय एसएसबीलाई कारवाही गर्नुपर्ने र मृतकका आफन्तलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् । सांसद विमला नेपालीले भनिन् “दार्चुला जिल्लाको महाकाली नदी तर्ने क्रममा तुइन काटिदिँदा जयसिंह धामी […]

दार्चुला घटना : कहाँ पुग्यो छानबिन र गठित समिति ?

काठमाडौं : सरकारले दार्चुला घटनाको छानबिन गर्न पाँच सदस्य टोली गठन गरिसकेको छ। टोली अनुसन्धानको लागि अहिले दार्चुला गएको छ। मंगलबार काठमाडौँबाट धनगढी हुँदै टोली दार्चुला निस्किएको हो। हिजो बेलुका छानबिन समितिको टोली डडेलधुरा पुगेको छ। आज दार्चुला सदरमुकाम खलंगा पुग्ने अनुमान गरिएको छ। १० दिन भित्र प्रतिवेदन पेस गर्न…

गृह मन्त्रालयको छानबीन टोली आज दार्चुला जाँदै

काठमाडौं। दार्चुला घटनाको अनुसन्धान गर्न आज गृहमन्त्रालयको टोली आज दार्चुला जाँदैछ। तुइनबाट महाकाली तर्नेक्रममा भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काट्दा दार्चुला व्यास नगरपालिका–२ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए। सो घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबीन समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज दार्चुला प्रस्थान गर्न लागेको हो।

गृहको छानबिन टोली दार्चुला जाँदै

काठमाडौँ । दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन टोली आज दार्चुला जाँदैछ । छानबिन समितिका संयोजक तथा गृह मन्त्रालयका गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज दार्चुला प्रस्थान गर्ने भएको हो । आज काठमाडौँबाट टोली हवाईजहाजमार्फत कैलाली पुग्ने र मङ्गलवार(भोलि) […]