काठमाडौं, असोज २५ । मनोनयन पत्र दर्ता गर्ने क्रममा करिब १ सय जना उम्मेदवारले जरिवाना तिरेका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई खर्च विवरण नबुझाएका उम्मेदवारहरूले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार बन्न सो जरिवाना तिरेका हुन् । निर्वाचन आयोगका अनुसार करिब १ सय जना उम्मेदवारबाट ३ करोड ५५ लाख ५० […]