स्थानीयबासी र कामपाबीच नयाँ सम्झौता, अब फोहर राति मात्र लैजाने

लामो समयको अबरोध र आरोप, प्रत्यारोपपछि काठमाडौँ उपत्यकाको फोहोर विसजनका लागि नयाँ सम्झौता भएको छ । यसअघिको सम्झौता बञ्चरेडाँडाबासीले नमानेपछि स्थानीय र कामपाबीच नयाँ सम्झौता भएको हो । बिहीबार राति काठमाडौं महानगरपालिका र सिसडोल-बन्चरेडाँडाबीच फोहोर उठाउन १८ बुँदे सहमति भएको हो । बैठकमा आन्दोलनरत स्थानीयदेखि स्थानीय वडाअध्यक्षहरूको उपस्थिति थियो । सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र …