काठमाडौँ- अबदेखि काठमाडौँ उपत्यकाको फोहोर रातिमात्र व्यवस्थापन गर्न लैजाने गरी काठमाडौँ महानगरपालिका र स्थानीयबीच सहमति भएको छ । शुक्रबार राती भएको वार्ता काठमाडौं महानगर र सिसडोल- बन्चरेडाँडा बीच फोहोर उठाउन १८ बुँदे सहमति भएको हाे।
राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीय देखि वडाअध्यक्षह...