राजधानी व्यवस्थापनको जिम्मेवारी वर्तमान सरकारले लिन्छः मुख्यमन्त्री गिरी

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले राजधानी व्यवस्थापनलाई पूर्णता दिने जिम्मेवारी वर्तमान सरकारले निभाउने बताएका छन्। प्रेस चौतारी लुम्बिनी प्रदेशको शनिबार राप्ती गाउँपालिकामा आयोजित तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले अघिल्लो प्रदेश सभा बैठकबाट भएको निर्णय कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका हुन्। ‘राजधानीको व्यवस्थापन र निर्माण वर्तमान सरकारको जिम्मेवारी हो। प्रदेश […]

सम्बन्धित सामग्री

राजधानी पूर्ण व्यवस्थापनको जिम्मेवारी वर्तमान सरकारले लिन्छ : मुख्यमन्त्री गिरी

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजधानी व्यवस्थापनलाई पूर्णता दिने जिम्मेवारी वर्तमान सरकारले निभाउने बताएका छन् । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले अघिल्लो प्रदेश सभा बैठकबाट भएको निर्णय कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध भएको बताए । ‘राजधानीको व्यवस्थापन र निर्माण वर्तमान सरकारको जिम्मेवारी हो । प्रदेश सभाबाट […]