कर्णालीका मुख्यमन्त्री शाहीलाई च्यालेन्ज दिँदै हुम्लाका छक्कबहादुर

कर्णालीका वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीलाई हुम्ला प्रदेश निर्वाचन क्षेत्र नम्बर ख मा निर्वतमान स्वतन्त्र सांसद छक्कबहादुर लामाले चुनौती दिने भएका छन् ।

सम्बन्धित सामग्री

मीनेन्द्र रिजाल प्रमुख अतिथि बन्दा प्रेस युनियन कर्णालीमा विवाद !

सुर्खेत । बिहीबार कर्णालीको राजधानी वीरेन्द्रनगरको होटेल टाकुमा आयोजित नेपा प्रेस युनियनको प्रथम अधिवेशनका संस्थापन पक्ष र संस्थानप इतर पक्षबीच विवाद भयो । दुई पक्षबीच माइक खोसाखोस भएपछि कार्यक्रम स्थलमा तनावपूर्ण स्थिति सृजना भएको थियो । संस्थापन इतर पक्षधरका पार्षदहरु धेरै भएको र संस्थापन पक्षधर पार्षदहरुको नाम काटिएको भन्दै संस्थापन पक्षधर हुम्लाका एक जना पत्रकारले रोष्टममा पुगेर माइक चुँडाएका थिए ।  ‘पार्षद्को विषय’लाई लिएर विवाद भएको भनिए पनि विवादको प्रमुख जड भने ‘प्रमुख अतिथि’ रहेको बुझिएको छ ।  संस्थापन पक्षधर पत्रकारहरूले कार्यक्रमको प्रमुख अतिथिको रूपमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, यदि खड्का नभएको खण्डमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बनाइनुपर्ने बताएका...