लुम्बिनी– प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न इतिहासदेखि नै अतुलनीय योगदान पुर्याउँदै आएको बताएका छन् । नेपाली सेनाले आफ्नो ऐतिहासिक परम्परालाई कायम राख्दै वर्तमान र भविष्यका चुनौतीहरूलाई सामना गर्न सक्ने सक्षम संस्थाका रूपमा थप विकास गरी भावी पुस्तामा हस्तान्तरण गर्दै लैजानु सबैको साझा दायित्व भएको […]
२२ चैत, काठमाडौं । इरानमा पक्राउ परेका उदयपुरका ३३ वर्षीय नेपाली अमृत झाको मुद्दा हाल इरानी अदालतमा विचाराधीन छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार झासम्बन्धी प्रक्रिया अब पूर्णरूपमा अदालतको निर्णयमा निर्भर भएको छ …
२२ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वऊर्जामन्त्री दीपक खड्कामाथि अनुसन्धान गर्न थप ७ दिनको म्याद दिइएको छ । उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ ।
RajdhaniDaily.com | काठमाडौं । शंकर अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानपछि रिहा गरिएको छ। सम्पत्ति शुद्धीकरण विभागले बयान लिने प्रक्रिया सकिएपछि उनलाई छाडिएको जनाएको हो। -
Kathmandu. Share investors staged a protest at the south gate of Singha Durbar, the country's main administrative center, on Sunday.The investors held the demonstration, claiming that the government's actions are negatively impacting the stock market. Investors are alarmed by the money laundering investigations. On Sunday, the first trading day of the week, the Nepal Stock Exchange (NEPSE) index saw a massive decline. Today, the NEPSE index fell by 105.50 points, shrinking to 2676.68 points. The market has been negatively affected after the government initiated money laundering cases against businesspersons....
२२ चैत, काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ । जिल्ला अदालत काठमाडौंमा केहीबेरअघि उनको बहस पनि सकिएको छ ।
उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार पक्राउ गरिएको थियो …