श्रीमानको मृत्युपछि दुधे बालक डोकोमा बोकेर चन्दा उठाउँदै सुत्केरी महिला - Naya Patrika

छोराको आसमा चार छोरी : छोरा जन्मियो तर श्रीमान् रहेनन्- १९ वर्षमा विवाह बन्धनमा बाँधिएकी मदाने गाउँपालिका–२ की मनी परियारले २८ वर्षको उमेरमा २ महिनाअघि छोरो जन्माइन् । तर, यो...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

बर्थिङ सेन्टर नहुँदा घरमै सुत्केरी

महाकाली नगरपालिका–६ मा बर्थिङ सेन्टर नहुँदा सुत्केरी महिला अझै पनि घरमै बच्चा जन्माउन बाध्य छन्। वडामा स्वास्थ्य चौकीसमेत नहुँदा यहाँका अधिकांश महिलाले ज्यान जोखिमा राखेर घरमै बच्चा जन्माउने गरेका छन्। गत...

सुत्केरी महिलालाई उपमेयरको कोसेली

डोटी – डोटीको शिखर नगरपालिकाले नगरपालिकामा रहेका सुत्केरी महिलाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरेको छ । उपमेयरसँग सुत्केरी महिला कार्यक्रम अन्तर्गत नगरका सुत्केरी महिलाहरुलाई पोषणयुक्त खानेकुरासँगै कम्मल वितरण गरिएको हो । शिखर नगरपालिका वडा नम्बर १०, ८ र ११ बाट कार्यक्रमको थालनी गरिएको हो । वडा नम्बर १० का २४ जना, वडा नम्बर ८ का ९ जना र वडा नम्बर ११ का ११ जना सुत्केरी महिलाहरुलाई सामग्री वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख हरिश शाहले जानकारी दिनुभयो । उहाँका अनुसार कोसेलीमा न्यानो लुगा, सरसफाइका सामग्र...

ओमसतियामा 'उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी महिला' कार्यक्रम

ओमसतिया गाउँपालिकाभित्रका महिलालाई स्वास्थ्य संस्थामै प्रसूति गराउने, गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुमा हुने कुपोषणको दर घटाउन रुपन्देहीको ओमसतिया गाउँपालिकामा “उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी महिला” कार्यक्रम सुरु गरिएको छ ।

भजनीमा बाढी प्रभावित गर्भवती, सुत्केरी र बालबालिकाका लागि स्नेह केन्द्र

काठमाडौँ,१२ असोज । कैलालीको भजनीमा बाढी प्रभावित गर्भवती, सुत्केरी, किशोरी, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा जोखिम न्यूनीकरणका लागि स्नेह केन्द्र स्थापना भएको छ । केन्द्रमा असोज १ गते आएको बाढीले विस्थापित भएका गर्भवती तथा सुत्केरी महिला र बालबालिका गरी ९३ जना बसिरहेका छन् । यहाँ ४४ आमा, ४४ बच्चा र पाँच गर्भवती महिला […]

सिमकोटका सुत्केरी महिला पोषण भत्ता पाउनबाट बञ्चित

सिमकोट – हुम्लाको सिमकोट गाउँपालकाका सुत्केरी महिलाले सरकारबाट पाउनुपर्ने सुत्केरी पोषण भत्ता नपाएको गुनासो गरेका छन्। सिमकोट गाउँपालिका वडा नम्बर १, २, ३, ४, ७ र ८ का १०५ जना सुत्केरी महिलाले आफूहरु कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको कर्णाली पोषण प्याकेज भत्ता पाउनबाट बञ्चित भएको बताएका हुन्। स्वास्थ्य संस्थामा सुत्केरी भएबापत कर्णाली प्रदेश सरकारले […]

दुर्गम बुलबाट हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्धार

म्याग्दी : पश्चिम म्याग्दीको दुर्गम गाउँ बुलबाट आइतबार (आज) दिउँसो हेलिकप्टरमार्फत एक सुत्केरी महिला र नवजात शिशुको उद्धार गरी पोखरास्थित गण्डकी अस्पतालमा लगिएको छ।जिल्लाको धवलागिरि गाउँपालिका-५ मराङ बुलकी टीका विकलाई सुत्केरीपछि अचानक समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा पठाइएको मराङ स्वास्थ्य चौकीले जनाएको छ।सरकारको सुत्केरी उद्धार कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय पोखरा तथा जनसंख्या मन्त्रालयसँग आवश्यक समन्वय गरी उद्धार गरिएको मराङका सामाजिक का

रौतामाईका सुत्केरीलाई पोषणयुक्त आहार

सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राख्दै उदयपुरको रौतामाई गाउँपालिकाले पोषणयुक्त आहार सहयोग गर्दै आएको छ।...

बागलुङमा ग्रामीण पोषण सुधार कार्यक्रम

सुत्केरी महिला र एक हजार दिनका बालबालिकाको पोषण व्यवस्थापनका लागि बागलुङमा ग्रामीण पोषण कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ।

त्रिपालमुनि भूकम्पपीडितको वास

सुत्केरी महिला भन्छन्– घर ढल्यो, त्रिपालको ओत पाउँदा खुसी छौँ दोर्दी गाउँपालिका–८ दुवारकी दिलमाया मगर सुत्केरी भएर अस्पतालबाट फर्केको दुई दिनमै भूकम्पले उनको घर भत्कियो । गत बुधबार बिहान ५ बजेर ४२...